प्रज्वल अधिकारी मलाई लाग्छ-यो कविता पछि जातीयता बिरुद्ध कविता लेखिने छैनयहाँ भनिएको मलाई म होइनयो त कविताले आफैलाई गरेको सम्बोधन हो सार्कीकामीदमाईनेवारब्राह्मणराईलिम्बुसबैसबै सुद्रबैस्यक्षेत्रीब्राह्मण सबैलाईयो कविताले एउटै डिको मुनि राखिदिएको छर यो डिको समता, सद्भाव...