१७ चैत २०७९, शुक्रवार

Month: June 2021

मोनाले बनाइदिएका चार वटा घर लाभग्राहीलाई हस्तान्तरण !

प्रताप बानियाँ ‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार...

अझै डेढ महिना खोप नआउने !

भारतबाट ल्याइने भनिएको र सम्झौता अनुसार गत चैत्रमै आइपुग्ने कोभिड-१९ विरुद्धको खोप अझै डेढ महिनासम्म नेपालमा नआउने भएको छ । भारतमा दुवै मात्रा खोप लगाइसकेकाको संख्या अहिलेसम्म करिब ५ प्रतिशत छ । एक मात्रा भने...

पहिरोका कारण पृथ्वि राजमार्ग अबरुद्ध ! तनहुँमा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।मङ्गलबार रातिदेखि परेको भारि वर्षाका कारण पहिरो खस्दा तनहुँको म्याग्दे गाउपालिका(४ थर्पुमा पृथ्वि राजमार्ग अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको लेदो माटोले...

धौलागिरि अस्पताल गण्डकीकै उत्कृष्ट !

बागलुङमा रहेको धौलागिरि अस्पताल गण्डकी प्रदेशका ‘सेकेण्डरी ‘ए’ लेभल’का अस्पतालहरुमा उत्कृष्ट भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले गरेको अध्ययनमा अस्पताल उत्कृष्ट घोषित हुँदै पहिलो भएको हो । सोमबार निर्देशनालयले गराएको...

कालीगण्डकी दोहन रोक्न युवाहरू एकजुट !

कालीगण्डकी नदीको दोहन नरोकिएको भन्दै त्यसलाई रोक्न युवा एकजुट भएका छन् । उनीहरू ‘नदी र यहाँको सभ्यता बचाऊँ अभियान’ नै चलाएर नदी संरक्षणमा जुटेका हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जालगायत क्षेत्रमा कालीगण्डकी नदीको चौतर्फी...

एमालेले ब्युँतायो एकतापूर्वको कमिटी !

पदाधिकारी स्वतः ब्युँतिने, माधव नेपाललगायतको कारबाही पनि खारेज सर्वोच्च अदालत र पार्टीभित्रको असन्तुष्ट समूहले समेत वैधानिकतामा प्रश्न खडा गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्दै माओवादी केन्द्रसँग एकता हुनुअघिका पदाधिकारीहरूसहितको केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय...

राष्ट्रिय सभा अध्यक्षको गृह पालिकामा सबैभन्दा धेरै बजेट !

पर्वतका सात स्थानीय तहलाई २ अर्व ७४ करोड १३ लाख रुपैयाँ विनियोजन ! सरकारले  पर्वतका सात स्थानीय तहलाई  २ अर्व ७४ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।  सरकारले आगमी आर्थिक वर्ष २०७८/...

पोखरा बागलुङ अवरुद्ध सडक खण्ड एकतर्फी सुचारु !

सोमबार विहानदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण गए रातीदेखि...

गहना लुटेर कुटपिट !

पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ ।पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि गत असार ११...

मानव चोलाको मुक्ति योगमा !

पूर्णचन्द्र घिमिरे✍️ मानव चोलाको मुक्तिको मार्ग योग ,ध्यान र ज्ञान मा छ भन्ने धेरै विद्वानहरुको धारणा छ । भनिन्छ चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक...