१४ जेठ २०८०, आइतवार

साताको राशिफल

साताको राशिफल
(असार ८ गतेदेखि १४ गतेसम्म)
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

मेषः बोलिको प्रभाव बढ्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । कार्यमा सफलता मिल्नेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।
वृषः मीठो खान पाइनेछ । भेटघाटको अवसर मिल्नेछ । मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । शुभ खबर पाइनेछ । ब्यापार तथा जागिरमा लाभ हुनेछ । छोटो दुरीको यात्रा गर्न पाइनेछ । साताको मध्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।
मिथुनः पूरानो धन फिर्ता आउने सम्भावना रहेको छ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । यात्राको अवसर मिल्नेछ । रो
जगारीका कामहरु सफल हुनेछन् । कार्यमा सफलता मिल्नेछ । साताको मध्यतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कटः आयमा वृद्धि हुनेछ । शुभ खबर प्राप्त हुनेछ । आम्दानी बढेर जानेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । साथी तथा आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । मनोरञ्जनको अवसर मिल्नेछ । यात्रामा निस्कनुपर्नेछ ।
सिंहः प्रेम प्रसंग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । बोलिको प्रभाव बढ्नेछ । मीठो खान पाइनेछ । आफन्तहरुको सहयोग मिल्नेछ । कुरा काट्नेले टाउँ पाउने छन् । साताको शुरुवातमा भने आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
कन्याः धार्मिक कार्यमा मन जानेछ । पुराना साथीहरुको सहयोग बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । यात्रा गर्नुपर्ने देखिन्छ । विपरितल लिङ्गी तथा मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । साताको शुरुवाती दिनहरुमा भने स्वास्थ्य समस्याहरु आउनेछन्् ।
तुलाः रोजगारीका अवसरहरु मिल्नेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । आयमा वृद्धि हुनेछ । मित्रहरुको सहयोग बढ्नेछ । मन प्रसन्न रहला । साताको अन्त्यतिर भने कार्यमा विलम्ब हुने हुँदा दिग्दारी बढ्नेछ ।
वृश्चिकः प्रेम प्रसङ्गले मन हर्षित रहला । गरेका कार्यमा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । बोलीको प्रभाव बढेर जानेछ । पारिवारिक सहयोगले अधुरा कामहरु पुरा होलान् । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । मन प्रसन्न रहला ।
धनुः ब्यवसायमा लाभ हुनेछ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । आफन्तहरुबाट सहयोग मिल्नेछ । नाफाघाटा बराबरी रहला । यात्रामा फाइदा हुनेछ । साताको शुरुवाततिर भने विवादमा फसिएला । सावधानी अपनाउँनु पर्ने देखिन्छ ।
मकरः यात्रा गर्नुपर्ने देखिन्छ । शुभ खबर प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् भने मित्रबाट सहयोग पनि मिल्नेछ । मन प्रसन्न रहला । साताको मध्यतिर भने कुरा काट्नेले टाउँ पाउनेछन् ।
कुम्भः मीठो खान पाइनेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आयमा वृद्धि हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
मिनः शुभ खबरहरु प्राप्त हुनेछन् । मीठो खान पाइनेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । प्रेम प्रसङ्ग चल्नेछ । यात्राको अवसर मिल्नेछ । धार्मिक कामहरुबाट सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
८ गते मङ्गलबार
(पश्चिम दिशाको साइत शुभ)
लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
९ गते बुधबार
(पश्चिम दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
१० गते बिहीबार
(आज पूणर्िमा ब्रतको दिन)
(पश्चिम तथा उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
११ गते शुक्रबार,
(पूर्व तथा उत्तर दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
१२ गते शनिबार
(अन्तराष्ट्रिय लागु पदार्थ उन्मुलन दिवस)
(उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
१३ गते आइतबार
(गङ्गा दशहरा तथा विश्व शरणार्थी दिवस)
(दक्षिण र पूर्व दिशाको साइत शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
१४ गते सोमबार
(दक्षिण दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *