१२ मंसिर २०७९, सोमवार

पहिरोका कारण पृथ्वि राजमार्ग अबरुद्ध !


तनहुँमा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।मङ्गलबार रातिदेखि परेको भारि वर्षाका कारण पहिरो खस्दा तनहुँको म्याग्दे गाउपालिका(४ थर्पुमा पृथ्वि राजमार्ग अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको लेदो माटोले १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले बताए ।
‘पहिरो झरे पनि साना सवारी चलिरहेको थियो, १२ चक्के गाडि जबरजस्ती हाल्दा लेदोमा फसेको छु, उनले भने, ुपहिरो हटाएर सडक खुलाउने प्रयास भईरहेको छ ।’
जेसीभी लगाएर पहिरो हटाउने काम गर्न शुरु भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *