१६ चैत २०७९, बिहिवार

Month: July 2021

३४ बुँदे माग सहित शिक्षकहरुको अनसन !

देशभरको शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन्।देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बिहान...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन !

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।बैठकमा संघीय परिषद् अध्यक्ष डा....

किशोर मनस्वीका चार मुक्तकहरु !

(एक)याे माटाकाे पहिचान चाहियोसगरमाथाको अधरपान चाहियो ।याे भूमि लुटिँदा,अास्था मेटिँदा भनेमलाई नेपाल हुनुकाे स्वाभिमान चाहियाे।। (दुई)अापसमा भाईचारा छैनखाेई?दुनिया सारा छैन ।नेताहुनु त कम्युनिस्ट कै हाेजाे अाफैमा सर्वहारा छैन ।। (तीन)बाजिहार्ने उनको तछाडमछाड हेर्दै छु,घाँटी...

नेकपाबाट निर्वाचित सांसद विमला वली फेरि एमालेमा !

नेकपाबाट निर्वाचित भएर केही समय माओवादी गतिबिधिमा सहभागी भएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली पुनः एमालेमा फर्किएकी छिन । उनी पछिल्लो सातादेखि माओवादीको सम्पर्कबाट बाहिरिएकी छिन । सोही कारण माओजादीले वली हराएको भन्दै एकोहोरो...

विवादमा दुर्गेश, प्रतिष्ठानले संस्थागत रुपमा बहिष्कार गर्नसक्ने: बिजी

गायक दुर्गेश थापा गीतकै कारण फेरि एकपटक विवादमा तानिएका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेर होस् या ‘बीच्चबीच्च-३’ मा साडी लगाएर गीत गाउँदा विवादमा तानिएका थिए । ‘ह्याप्पी तिहार, चिसो...

“देवेन्द्रकी स्वास्नी”

अमोद भट्टराई दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ, कहिलेकाहीँ मात्र भेट्ने गर्थ्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न...

बर्राचौर प्राथामिक अस्पतालको निर्माण कार्य सुरु !

पर्वत जिल्ला बिहादी गाउँपालिका वडा नम्बर २ वर्राचौरमा १५ शैयाको बर्राचौर प्राथामिक अस्पतालको निर्माण कार्य आजवाट शुभारम्भ भएको छ | कार्यक्रमकों शुभ आरम्भ बिहादी गा.पा. अध्यक्ष श्री कमल प्रसाद भुसाल र बिहादी २ का...

महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदियाे, एक जना बेपत्ता !

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली...

शनिबार, शनी भगवानको कसरी गर्ने पूजा !

हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । शनिबार...

मदन पुरस्कार-२०७७ का लागि ९ कृतिहरु छनोटमा !

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७७’ का लागि निम्न ९ पुस्तकहरू छनौट गरेको छ। यस प्रयोजनका निम्ति गुठीलाई कूल २२२ पुस्तकहरू प्राप्त भएका थिए। यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन...