आकाश अधिकारी
अहंकारले ग्रसित मानसिकता सापेंक्षित हुदैन!
कसैको सफलता अनुकरणमा आधारित हुदैन!
भौतिकबाद लाई फगत विश्लेषण नगर्नुहोस् !
आदर्श मात्रै आजकल त्येती सान्दर्भिक हुदैन्!
तपाईं हामिले त इतिहास अध्यन गरेका छौँ नि!
वर्गसंघर्षमा पनि एउटै बर्ग किन एकीकृत हुदैन!
मान्छे ले सर्वश्रेष्ठ कहलाउनु स्वभाबिक देखिन्छ!
सामाजिक हितमा मान्छे कहि बिभाजित हुदैन!
हेर्नु विभिन्न समयमा जन्मेका महापुरुष हरुमा!
दुनियाँ परिवर्तनको मार्गचित्र संकुचित हुदैन!!
तनहुँ