असंख्य पीडाहरु सहनुपर्ने रित रहेछ
ऊकाली ओराली भन्ज्याङ चौतारी त जीतरहेछ
जिन्दगीका गाथा र बेथा त
तपाई हॉम्रो आखिर गीत रहेछ ।।
२
ठुलो स्वरले कराऐर के गर्ने माखों नमारेपछि
यता ऊता जेगरेपनि खान जानेका यिनले बसी
यी सबै बुझ्दा बुझ्दै झुक्याएरै छाड्यौ
अहिले बल्ल कान पक्रदा परेका छौं खसी ।।
३
चिल्लों लगाउँनु थियो चिल्याऐरै छाड्यौ
हिजो भन्दा आज तल झारेरै छाड्यौ ।
थाहा थियो क्यै गर्दैनौं भनेर त पहिल्यै
मुटुमा किल्ला केगरी गाड़यौ गाड़यौ ।।
४
रगतको नाता पो नाता मान्नु पर्छ
बाहिरका लाई खै के गन्नु
जस्तो सुकै भऐपनि ऑफ्नै चॉहिन्छ
एक दिन न एक दिन केही गर्छ गर्छ ।।।
पोखरा-१३, संगमटोल