माधव नेपाल खेमामा यसअघि रहेका २३ विघटित प्रतिनिधि सभाका सांसदमध्ये कति जना रहने हुन् भन्ने चासोको विषय बनेको छ ।
नेपाल खेमाबाट विभाजित भएका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल २३ जनाको गणनामा पर्ने छैनन् । गोकर्ण बिष्ट र योगेश भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको प्रस्तावमा हस्तक्षर गरेका थिएनन् ।
भीम रावल निकट झपट रावल पनि विभाजित खेमामा पुगेका छन् । अब माधव नेपाल पक्षमा १९ जना जति विघटित प्रतिनिधि सभाका सांसद रहेका छन् । उक्त सांसदहरु कायम रहे देउवालाई सरकार बनाउन प्राप्त हुने छ ।
माधव नेपाल पक्ष
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. सोमप्रसाद पाण्डे
४. मेटमणी चौधरी
५. भवानी खापुङ
६. राजबहादुर बुढा
७. यज्ञराज सुनुवार
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. दिपकप्रकाश भट्ट
१३. रामकुमारी झाँक्री
१४. सरला यादव
१५. पुष्पाकुमारी कर्ण
१६. कल्याणी खड्का
१७. निरादेवी जैरु
१८. मुकुन्द न्यौपाने
१९. लक्ष्मीकुमारी चौधरी
रावल-पाण्डे पक्षधर
१. भीम रावल
२. सुरेन्द्र पाण्डे
३. घनश्याम भुसाल
४. झपट रावल