१५ चैत २०७९, बुधवार

बेनी वरिपरि बाढिपहिराे !

बुधवार रातिदेखि परेको अविरल वर्षाका कारणबेनी बजारको क्याम्पसचोक र अस्पताल चोकमा बिहिबार बिहान भलबाढी पसेको छ ।
  त्यसैगरि बजारको न्यूरोड स्थित घतानचोकमा पनि विहिवार विहान पहिरो गएको छ । हिलसाइडबाट खसेको पहिरोले घतानचोकमा क्षति पुर्‍याएको हो भने न्यूरोडको भित्री गल्लीमा रहेको श्याम भण्डारी र राम बहादुर केसीको घर माथिको पाखा भत्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *