(श्रावण १२ गतेदेखि १८ गतेसम्म)
मेषः ब्यवसायमा लाभ हुनेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् भने मित्रबाट सहयोग पनि मिल्नेछ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । यात्रामा फाइदा हुनेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुनाले सावधानी अपनाउँनु पर्ने देखिन्छ ।
वृषः यात्रा गर्नुपर्ने देखिन्छ । शुभ खबर प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आफन्तहरुबाट सहयोग मिल्नेछ । नाफाघाटा बराबरी रहला । मन प्रसन्न रहला । साताको अन्त्यतिर भने कुरा काट्नेले ठाउँ पाउनेछन् ।
मिथुनः मीठो खान पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । प्रेम प्रसङ्ग चल्नेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।
कर्कटः शुभ खबरहरु प्राप्त हुनेछन् । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । प्रेम प्रसङ्ग चल्नेछ । यात्राको अवसर मिल्नेछ । आयमा वृद्धि हुनेछ । मीठो खान पाइनेछ । साताको शुरुतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
सिंहः बोलिको प्रभाव बढ्नेछ । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । साताको मध्यतिर भने विवादको सामना गर्नुपर्नेछ ।
कन्याः मीठो खान पाइनेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । यात्राको अवसर मिल्नेछ । रोजगारीका कामहरु सफल हुनेछन् । छोटो दुरीको यात्रा गर्न पाइनेछ । साताको अन्त्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।
तुलाः पूरानो धन फिर्ता आउने सम्भावना रहेको छ । भेटघाटको अवसर मिल्नेछ । ब्यापार तथा जागिरमा लाभ हुनेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिकः आयमा वृद्धि हुनेछ । शुभ खबर प्राप्त हुनेछ । साथी तथा आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । यात्रा गर्नुपर्ने देखिन्छ । विपरितल लिङ्गी तथा मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मनोरञ्जनको अवसर मिल्नेछ । साताको शुरुतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।
धनुः प्रेम प्रसंग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । बोलिको प्रभाव बढ्नेछ । मीठो खान पाइनेछ । आफन्तहरुको सहयोग मिल्नेछ । कुरा काट्नेले टाउँ पाउने छन् । यात्रामा निस्कनुपर्नेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
मकरः धार्मिक कार्यमा मन जानेछ । आम्दानी बढेर जानेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । पुराना साथीहरुको सहयोग बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यतिरका दिनहरुमा भने स्वास्थ्य समस्याहरु आउनेछन्् ।
कुम्भः रोजगारीका अवसरहरु मिल्नेछन् । गरेका कार्यमा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । बोलीको प्रभाव बढेर जानेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । साताको मध्यतिर भने कार्यमा विलम्ब हुने हुँदा दिग्दारी बढ्नेछ ।
मीनः प्रेम प्रसङ्गले मन हर्षित रहला । पारिवारिक सहयोगले अधुरा कामहरु पुरा होलान् । आयमा वृद्धि हुनेछ । मित्रहरुको सहयोग बढ्नेछ । मन प्रसन्न रहला । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
१२ गते मङ्गलबार, मंगलचौथीको ब्रत
(पश्चिम र दक्षिण दिशाको साइत शुभ)
लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
१३ गते बुधबार, विश्व हेपाटाइटिस दिवस
(पश्चिम र दक्षिण दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
१४ गते बिहिबार, विश्व बाघ दिवस
(पश्चिम तथा उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
१५ गते शुक्रबार, खीरखाने दिन, मित्रता दिवस
(उत्तर दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
१६ गते शनिबार
(उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
१७ गते आइतबार, विश्व स्तनपान सप्ताह
(उत्तर र पूर्वको दिशाको साइत शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
१८ गते सोमबार
(दक्षिण दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।