१० असोज २०७९, सोमवार

Month: July 2021

पर्वतबाट गाडीसँगै बाढीले बगाएका दुईजनामध्ये एकको शव भेटियो !

कुश्मा नगरपालिका–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१२ घर भएका ३५...

यादवको पक्षमा ३४ जनाको हस्ताक्षर !

जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्म ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । जेलमा रहेका रेशम चौधरी पनि...

कडा सुरक्षाको बीच रेशम चौधरी निर्वाचन आयोगमा, यादव पक्षमा सनाखत गर्ने !

जसपाको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगले आज निक्र्यौल गर्दैछ । यसको लागि आयोगले दुवै पक्षलाई सनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगिसकेका छन् । अहिलेसम्म उपेन्द्र यादव पक्षमा ३४...

नेकपाको पार्टी कार्यालय पुनः संचालनमा !

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले म्याग्दीको बेनी स्थित पार्टीको सम्पर्क कार्यालय पुन: सञ्चालनमा ल्याएको छ । नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज ध्रुव घिमिरे (बिप्लप) ले पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । उद्घाटन् कार्यक्रममा बोल्दै...

पहिरोका कारण जोमसोम काेरला सडकखण्ड अवरुद्ध !

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानाको ढुङ्गाखानीमा गएको पहिरोका कारण बेनी जोमसोम काेरला सडक खण्ड अवरुद्ध बनेको छ । सडकभन्दा माथि रहेको उक्त ढुङ्गाखानीबाट माटो सहितको सुख्खा पहिरो खसेपछि करिब ३० मिटर सडक अवरुद्ध बनेको बेनी...

कपिलवस्तुबाट हराएको भनिएकी जसपा सांसद सम्पर्कमा !

आइतबार बिहानबाट कपिलवस्तुबाट सम्पर्कविहीन भएकी भनिएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य पुुर्मती ढेंगा आज पार्टीको सम्पर्कमा आएकी छन् । उनी उपेन्द्र यादव पक्षीय सांसद हुन् ।   जसपाले सांसद ढेंगा आइतबार बिहान ११...

अनेम सङ्घ आयोजक समितिको संयोजकमा थापा !

नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सम्मेलन आयोजक कमिटीको संयोजकमा थममाया थापा चयन हुनु भएको छ ।संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक समिति सचिवालयको आइतबार सम्पन्न प्रथम बैठकले थापालाई संयोजकमा चयन...

डिप्रेसन रोकथाम गर्न सकिन्छ !

मनोचिकित्सक डिप्रेसन के हो ?डिप्रेसन एक प्रकारको रोग हो । केही समयका लागि हीन अथवा कम मनोबल भएको महसुस गर्नु सामान्य कुरा हो तर यस्तो भावना लामो समयसम्म कायम रहँदा तथा कुनै कुरामा पनि रुचि नराख्दा...

मनोपरामर्श कार्यक्रम सम्पन्न !

अभिभावकहरुसँग “एक दिवसीय मनोपरामर्श कार्यक्रम” सम्पन्न भएको छ । माउण्ट एभरेष्ट आवासीय मावि बेनीको आयोजनामा अभिभावकहरुलाई कोरोनाका कारण पुगेको असर र त्यसको न्यूनिकरणका सम्बन्धि परामर्श दिईएको थियो । आवासीय माविका प्रीन्सिपल राजु केसीका  अनुसार उक्त...

बुबाको स्मृतिमा स्वास्थ सामग्री वितरण !

#असार ५, पर्वतआफ्नो बाबुको स्मृतिमा एक परिवारले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पर्वत जिल्ला, माेदी गाउँपालिका वडा नँ ६तिलाहार थामर्जुङ् निवासी स्वर्गीय सुवेदार खड्ग बहादुर खत्रीको स्मृतिमा उहाँको परिवारजनले तिलाहार स्थित स्वास्थ चाैकीका...