१६ चैत २०७९, बिहिवार

Month: August 2021

साताको राशिफल (भाद्र १५ गतेदेखि २१ गतेसम्म)

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६ मेषः मान्यजनहरुबाट सहयोग मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । मित्र भेटले उत्साह बढ्नेछ । मीठो भोजनको अवसर मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ...

भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड !

भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा...

नेकपा एकिकृत समाजवादी म्याग्दीको जिल्ला कमिटी घोषणा हुने !

अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने...

अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगकाे भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् ।एमालेको १० औं महाधिवेशन आगामी १०...

प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन !

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो ।लामो समय नेपाली साहित्य, प्राध्यापन र...

जवानीमा अपराध, बुढेसकालमा जेल !

२०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्‍यो। थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए। २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो।...

महालक्ष्मीको एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम !

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रको आयोजनामा शनिबार म्याग्दीको सदरमुकाम बेनीबजारमा कार्यक्रम गरिएको हो ।   कार्यक्रमको उद्घाटन गर्दै महालक्ष्मी लाइफ...

स्व. भक्त कार्कीको सम्झनामा श्रद्धाञ्जली-सभा !

प्रताप बानियाँ समाजबाट अपराजन्य प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा वक्ताको जोड ! म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको बगुवाखोलामा सञ्चालित बालजागृति आधारभूत विद्यालयमा शनिबार श्रद्धाञ्जली-सभा सम्पन्न भएको छ । विद्यालयको आयोजना, म्याग्दी साहित्यिक समाज बेनी, पुलस्त्य साहित्य...

६५ जना बाढीपहिरो प्रभावितलाई राहत वितरण !

प्रताप बानियाँ संरक्षक म्याग्दीले जिल्लाका ६५ जना बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । हालै आएको बाढीपहिरोबाट प्रभावितलाई संस्थाको सिफारिसमा विपद् व्यवस्थापन केन्द्र काठमाडौंको सहयोगमा उनीहरुलाई राहत वितरण गरिएको हो ।   म्याग्दीको रघुगंगा...

मध्यरातमा खसेको पहिरोले आठ घरमा क्षति, तीन जना घाइते !

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुगेको छ । तीन जना घाइते भएका छन् ।पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको थियो ।...