९ चैत २०७९, बिहिवार

ओमकार डेन्टलका सञ्चालक सहित चार जना पक्राउ !

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृती नलिई चिकित्सासम्बन्धी कार्यहरु गरेको फेला पारेपछि चार जनालाई पक्राउ गरेको छ ।

शनिबार चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक राधाकृष्ण तामाङ, सञ्‍चालक तथा चिकित्सक डा. रन्जनकुमार ठाकुर, डा. सौरभ कुमार र कर्मचारी सन्जु साहलाई सीआईबीले पक्राउ गरेको हो ।

एनएमसीमा दर्ता नै नगरी ओमकारले कामग कारबाही गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सीआईबीका डीआईजी धीरजप्रताप सिंह बताउँछन् । पक्राउ गरिएका उनीहरुलाई मेडिकल काउन्सिलले उजुरी गरेको आधारमा पक्राउ गरिएको सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *