म्याग्दीका खोमराज शर्मा (सुवेदी) नेपालको तर्फबाट World Idol मा nominate भएका छन् ।
दृष्टिविहीन (Blind) भएर पनि आफूजस्तै आँखा नदेख्ने व्यक्तिहरूलाई ICT को प्रयोग गर्न सिकाउने, कतिपय घरमा आँखा देख्दैन भनेर केहि गर्नै नदिनेगरी बाँधेर राखेका हजारौँ Blind व्यक्तिहरूको उद्दार गर्ने, उनीहरूले पनि सूचना, प्रविधिको प्रयोग गरेर आँखा देख्ने व्यक्तिहरूलेझैँ पढ्न, काम गर्न सक्छन् भनेर उनीहरूका अभिभावकहरूलाई उत्प्रेरित गर्ने काम गर्दै आइरहेका छन् ।
यस्तै उदारणीय काम गरिरहेको भनि नेपालको तर्फबाट World Idol मा nominate भएका हुन् । आइडल बन्नको लागि भोट गर्नुपर्ने भएकोले तलको Voting Link खोली आफ्नो Email Address टाइप गरी Submit Your Vote मा क्लिक गर्नुहुन र Email को Inbox मा गई त्यहाँबाट Confirm गरी भोट गरिदिनुहुन आफन्तजनहरुले अनुरोध गरेका छन् ।
Voting link:- https://idol.chancefortheblind.org/vote/1978
Last date to vote: 30 August, 2021