(श्रावण १९ गतेदेखि २५ गतेसम्म)
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । छोटो दुरको यात्राको अवसर मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । मित्र भेटले मन प्रशन्न रहनेछ भने साताको मध्यतिरका दिनहरुमा भने ब्यर्थै विवादको सामना गर्नुपर्नेछ ।
बृषः रोजगारीका अवसरहरु मिल्नेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । साताको मध्यतिर भने कार्यमा विलम्ब हुनुका साथै खर्च बढ्नेछ ।
मिथुनः प्रेम प्रसङ्गले मन हर्षित रहला । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । छोटो दुरीको यात्रा गर्न पाइनेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।
कर्कटः ब्यवसायमा लाभ हुनेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् भने मित्रबाट सहयोग पनि मिल्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । भेटघाटको अवसर मिल्नेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ ।
सिंहः टाढाका आफन्तहरुबाट सहयोग मिल्नेछ । मनमा धेरै कुरा खेल्न सक्नेछन् । विपरितल लिङ्गी तथा मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मीठो खान पाइनेछ । आफन्तहरुको सहयोग मिल्नेछ । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
कन्याः मीठो खान पाइनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । प्रेम प्रसङ्ग चल्नेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नेछ । कुरा काट्नेले टाउँ पाउने छन् । यात्रामा निस्कनुपर्नेछ । मन प्रसन्न रहनेछ ।
तुलाः ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । बोलीको प्रभाव बढेर जानेछ । पुराना साथीहरुको सहयोग बढ्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । आयमा वृद्धि हुनेछ । मीठो खान पाइनेछ । साताको शुरुतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिकः बोलिको प्रभाव बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । धार्मिक कार्यमा मन जानेछ । आम्दानी बढेर जानेछ । गरेका कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । साताको मध्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
धनुः यात्राको अवसर मिल्नेछ भने मित्रहरुको सहयोग बढ्नेछ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । यात्रामा फाइदा हुनेछ । रोजगारीका कामहरु सफल हुनेछन् । ब्यापार तथा जागिरमा लाभ हुनेछ । साताको अन्त्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।
मकरः पुरानो धन फिर्ता आउने सम्भावना रहेको छ । पारिवारिक सहयोगले अधुरा कामहरु पूरा होलान् । आयमा वृद्धि हुनेछ । मीठो खान पाइनेछ । कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यतिर भने आर्थिक समस्या आउनेछ ।
कुम्भः मित्र तथा आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । मनोरञ्जनको अवसर मिल्नेछ । साताको शुरुतिर भने शत्रुहरुको उदय हुनेछ ।
मिनः प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । आयमा वृद्धि हुनेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
१९ गते मङ्गलबार,
(दक्षिण तथा पूर्व दिशाको साइत शुभ)
लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
२० गते बुधबार, कामका एकादशी ब्रत
(दक्षिण पूर्व दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
२१ गते बिहिबार
(पश्चिम दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
२२ गते शुक्रबार
(दक्षण दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
२३ गते शनिबार
(उत्तर तथा पश्चिम दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
२४ गते आइतबार
(उत्तर दिशाको साइत शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
२५ गते सोमबार, गुंला पर्व, आदिवासी दिवस
(उत्तर तथा पश्चिम दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।
(बुलबुल साप्ताहिक समाचारपत्रबाट)