२३ जेठ २०८०, मंगलबार

२०७८ सालको साढेसाती, अढैया र कण्टक शनि !

यस वर्ष शनि मकर राशिमा वर्षभरि नै गोचरमा रहनेछ शनि मकरमा रहदा धनु राशिलाई अन्त्य साढेसाती, मकर राशिलाई मध्ये साढेसाती. कुम्भराशिलाई आद्य साढेसातीको शनि दशा रहनेछ भने मिथुन र तुला राशिलाई अढैया शनि दशा र कर्कट एवं मेष राशिलाई कण्टक शनि दशा चल्नेछ । उल्लिखित राशिले शनिको शान्ति गर्दा शुभफल वृद्धि हुन्छ शनिदशा चल्दा पीपलमा जल चढाउने मन्त्रः
मूलतो ब्रह्मरुपाय मध्यतो विष्णुरूपिणे ।
अग्रतः शिवरूपाय अश्वत्थाय नमोनमः ||

पीपलको प्रार्थना गर्ने मन्त्रः
अश्वत्थ ! यस्मिन्त्वयि वृक्षराजे नारायणस्तिष्ठति सर्वकाले अतस्तुतस्त्वं सततं तरुणाधन्योऽसि चारिष्टविनाशकोऽसि शनिस्तोत्र नमस्ते कोणसंस्थाय पिलाय नमोस्तुते । नमस्ते विभुरुपाय कृष्णाय च नमोस्तुते । नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च । नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो । नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते । प्रसादं कुरु देवेश दीनस्य प्रणतस्य च ।

सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ। शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।

शनिका धेरै उपग्रह छन्। ३० वटा उपग्रह हरूको नामाकरण गरीएको छ । बाँकीका उपग्रहका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका उपग्रह टाइटनरिया, , डायोनीटिथिसएन्सेलडसमाइमसहाइपेरियनफिबी र ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो उपग्रह हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी म्याग्दी, सम्पर्क: 9847138706

Leave a Reply

Your email address will not be published. Required fields are marked *