२५ जेठ २०८०, बिहिवार

Month: September 2021

श्राद्धको महत्वः श्राद्ध गरेमा फल पाउँछन् त पितृहरु ?

आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मका जम्मा सोह्र दिनलाई पितृपक्षका रूपमा लिइएको छ र यिनै १६ दिनलाई सोह श्राद्ध भनिन्छ । हिन्दू धर्मशास्त्रले मानिसले जन्मिदैखेरि बोकर आएको देवऋण, पितृऋण र ऋषिऋण चुकाउनै पर्ने बताएको छ ।...

साप्ताहि राशिफल

  (असोज १२ गतेदेखि १८ गतेसम्म) ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६ मेषः मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । छोटो दुरीको...

मोना जापानद्वारा आगलागी पीडितलाई सहयोग !

म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पिडित व्यवसायी द्वय प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि द्वय...

एमालेका पन्ध्र सय जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे !

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी...

गाजा नदिएको रिसमा खुकुरी आक्रमण !

सोमबार मात्रै पशुपति मन्दिर परिसरमा सामान्य विषयमै एक ‘बाबा’माथि दिनदहाडै खुकुरी प्रहार भयो। गाँजा माग्दा नदिएको भन्दै युवाहरुको एक समूहले पशुपति मन्दिर परिसरमा ‘बाबा’  सन्तोषमाथि खुकुरी प्रहार गरे। खुकुरी प्रहारबाट घाइते भएका ‘बाबा’लाई उपचारका...

फलेवास नगरपालिकामा सापकोटा विजयी !

पर्वतको फलेवास नगरपालिकाको नेपाली काङ्ग्रेसको सभापतिमा हिरामणी सापकोटा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आइतबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी थमनसिंह थापालाई पराजित गर्दै उहाँ विजयी भएका हुन् । सापकोटाले १...

कांग्रेस जैमिनीमा सापकोटाले मारे बाजी !

नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापाकोटा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी काशिराम आचार्यलाई ३० मतान्तरले पराजित गरे । निर्वतमान सभापति समेत रहेका आचार्य दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका थिए । सभापति...

पालिकामा खमबीरको बर्चश्वः पार्टी सभापतिमा पुनः खमबीरकै सम्भावना !

देशभर यतिबेला पुरानो दल नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनाव लागेको छ । काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु आफ्नो नेतृत्व चयन गरेर पार्टीलाई सक्रिय राजनीतिमा होम्न चाहान्छन् । नेतृत्वमा पुग्न जसको पनि चाहना हुन्छ नै...

जलजलाको सभापतिमा पौडेल, सचिवमा जिसी !

पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी हुनुभएको छ । आइतबार मिलनचोकमा सम्पन्न निर्वाचनमा पौडलले अर्को उम्मेदवार हरिविकास जिसीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  भर्खर सम्पन्न मतगणना अनुसार उहाँले ८१ मत...

बेनी नगरपालिकाको सभापतिमा कार्की विजयी !

नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रबिन्द्र ‘रबी ’ कार्की विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा सभापति पदमा कार्की निर्वाचित भएका हुन् । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।...