नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।
कमेडी च्याम्पियनको जज समेत रहेकी शर्माले छोरालाई जन्म दिएकि हुन् ।
छोरा जन्माएपछि उनका शुभ चिन्तकहरुले बधाई दिईरहेका छन् । प्रस्ट बोल्न सक्ने नायिकाको रुपमा स्थापित उनी फिल्म निर्माता समेत हुन् ।