२२ असार २०७९, बुधवार

नायिका शर्मालाई पुत्रलाभ !

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

कमेडी च्याम्पियनको जज समेत रहेकी शर्माले छोरालाई जन्म दिएकि हुन् ।

छोरा जन्माएपछि उनका शुभ चिन्तकहरुले बधाई दिईरहेका छन् । प्रस्ट बोल्न सक्ने नायिकाको रुपमा स्थापित उनी फिल्म निर्माता समेत हुन् ।

Leave a Reply

Your email address will not be published.