२१ जेठ २०८०, आइतवार

साताको राशिफल (असोज ५ गतेदेखि ११ गतेसम्म)

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

मेषः प्रेम प्रसङ्गले मन हर्षित रहला । आम्दानी बढ्नुका साथै ब्यापारमा लाभ हुनेछ । मान्यजनहरुसँग भेटघाटको अवसर मिल्नेछ । कामको उचित मूल्याङ्कन हुनेछ । सम्मानमा वृद्धि हुनेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।

वृषः ब्यवसायमा लाभ हुनेछ । पारिवारिक सहयोग मिल्ने देखिन्छ । भेटघाटको अवसर मिल्नेछ । शुभ खबर प्राप्त हुनेछ । आम्दानी बढ्नुका साथै यात्राका अवसरहरु प्राप्त हुनेछन् । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ ।

मिथुनः आफन्तहरुबाट सहयोग मिल्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । मन प्रसन्न रहला । विपरित लिङ्गीबाट पूणर् सहयोग मिल्नेछ । मीठो खान पाइनेछ । मनोरञ्जनको अवसर मिल्नेछ । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ । 

कर्कटः बोलिको प्रभाव बढ्नेछ । पुरानो धन फिर्ता आउनेछ । प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । यात्रामा निस्कनुपर्नेछ मन प्रसन्न रहनेछ । तपाईको यो साता शुभ रहनेछ ।

सिंहः मीठो भोजनको अवसर मिल्नेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । मित्र भेटले उत्साह बढ्नेछ । बोलीको प्रभाव बढेर जानेछ । साताको शुरुतिर भने कुरा काट्नेले ठाउँ पाउने छन् भने स्वास्थ्यमा समस्या आउनेछ ।

कन्याः बोलिको प्रभाव बढ्नेछ । गरेका कार्यमा सफलता मिल्नेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । आम्दानी बढेर जानेछ ।  मनोरञ्जनको अवसर प्राप्त हुनेछ । प्रेम प्रसंग चल्नेछ भने साताको मध्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

तुलाः नयाँ कार्यको थालनी हुनेछ । शुभ खबर पाइनेछ । छोटो दुरीको यात्रा सफल रहने छ । यात्राको अवसर मिल्नेछ भने मित्रहरुको सहयोग बढ्नेछ । आफन्तको सहयोगले कामहरु बन्नेछन् । साताको अन्त्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।

वृश्चिकः मित्रबाट सहयोग मिल्नेछ । मीठो खान पाइनेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । पुरानो धन फिर्ता आउनेछ । आयमा वृद्धि हुनेछ । मन प्रसन्न रहनेछ भने साताको अन्त्यतिर भने आर्थिक समस्या आउनेछ ।

धनुः पे्रम प्रसंग चल्नेछ । मित्रहरुको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । साताको शुरुतिर भने मनमा धेरै कुरा खेल्न सक्नेछन् ।

मकरः मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । धार्मिक तथा सामाजक कार्यमा रुचि बढ्नेछ । मीठो खान पाइनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यतिर भने कुरा काट्नेले ठाउँ पाउने छन् । आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।

कुम्भः मान्यजनहरुबाट सहयोग मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । मान सम्मान बढ्नुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको मध्यतिरका दिनहरुमा भने ब्यर्थै विवादको सामना गर्नुपर्नेछ । 

मिनः रोजगारीका अवसरहरु मिल्नेछन् । शुभ समाचारहरु प्राप्त हुनुका साथै उत्साह बढेर जानेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । अध्ययनमा रुची बढ्ने देखन्छ । यात्रामा निस्कनुपर्नेछ । साताको मध्यतिर भने कार्यमा विलम्ब हुनुका साथै खर्च बढ्नेछ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)

५ गते मङ्गलबार, श्राद्ध शुरु, विश्व शान्ति दिवस, विश्व अल्जाइमर्स दिवस

(पश्चिम दिशाको साइत शुभ)

लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म

अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म

शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म      

६ गते बुधबार

(पश्चिम दिशाको साइत शुभ)

लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म

         साँझको ५-१७ देखि ७-१ बजेसम्म

अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म

शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म

७ गते बिहिबार

( पूर्व तथा उत्तर दिशाको यात्रा शुभ)

शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म        

        साँझको ५-१७ देखि ७-१ बजेसम्म

लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म

अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म

८ गते शुक्रबार

(उत्तर तथा पूर्व दिशाको यात्रा शुभ)

लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म

अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म 

शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म

९ गते शनिबार

(उत्तर दिशाको यात्रा शुभ) 

शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म

लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म 

अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म

१० गते आइतबार, अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस

(दक्षिण तथा पूर्व दिशाको साइत शुभ)

लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म

अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म 

शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म

११ गते सोमबार, विश्व पर्यटन दिवस

(दक्षिण दिशाको साइत शुभ)

अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म

        ःदिनको ५-१८ देखि ७-२ बजेसम्म

शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म 

लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।

विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

बुलबुल साप्ताहिक समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *