५ चैत २०७९, आइतवार

साप्ताहि राशिफल

  •  
  • (असोज १२ गतेदेखि १८ गतेसम्म)
  • ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
  • मेषः मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । छोटो दुरीको यात्रामा निस्कनुपर्नेछ मन प्रसन्न रहनेछ । आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
  • वृषः मान्यजनहरुबाट सहयोग मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । मान सम्मान बढ्नुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ । मित्र भेटले उत्साह बढ्नेछ । बोलीको प्रभाव बढेर जानेछ । साताको मध्यतिरका दिनहरुमा भने ब्यर्थै विवादको सामना गर्नुपर्नेछ । 
  • मिथुनः रोजगारीका अवसरहरु मिल्नेछन् । मित्रहरुबाट सहयोग मिल्नेछ । आम्दानी बढेर जानेछ ।  मनोरञ्जनको अवसर प्राप्त हुनेछ । अध्ययनमा रुची बढ्ने देखन्छ ।साताको मध्यतिर भने कार्यमा विलम्ब हुनुका साथै खर्च बढ्नेछ ।
  • कर्कटः प्रेम प्रसङ्गले मन हर्षित रहला । आम्दानी बढ्नुका साथै ब्यापारमा लाभ हुनेछ । मान्यजनहरुसँग भेटघाटको अवसर मिल्नेछ । कामको उचित मूल्याङ्कन हुनेछ । सम्मानमा वृद्धि हुनेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।
  • सिंहः ब्यवसायमा लाभ हुनेछ । मीठो खान पाइनेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । पारिवारिक सहयोग मिल्ने देखिन्छ । भेटघाटको अवसर मिल्नेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ ।
  • कन्याः आफन्तहरुबाट सहयोग मिल्नेछ । पे्रम प्रसंग चल्नेछ । मित्रहरुको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । मनोरञ्जनको अवसर मिल्नेछ । मन प्रसन्न रहनेछ । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ । 
  • तुलाः बोलिको प्रभाव बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । मीठो खान पाइनेछ । पुरानो धन फिर्ता आउनेछ । प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । तपाईको यो साता शुभ रहनेछ ।
  • वृश्चिकः मीठो भोजनको अवसर मिल्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । साताको शुरुतिर भने कुरा काट्नेले ठाउँ पाउने छन् भने स्वास्थ्यमा समस्या आउनेछ ।
  • धनुः शुभ समाचारहरु प्राप्त हुनुका साथै उत्साह बढेर जानेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । बोलिको प्रभाव बढ्नेछ । गरेका कार्यमा सफलता मिल्नेछ । प्रेम प्रसंग चल्नेछ भने साताको मध्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
  • मकरः मन प्रसन्न रहला । विपरित लिङ्गीबाट पूणर् सहयोग मिल्नेछ । मीठो खान पाइनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ खबर पाइनेछ । आफन्तको सहयोगले कामहरु बन्नेछन् । साताको अन्त्यतिर भने मित्रहरुबाट समस्या हुनेछ ।
  • कुम्भः शुभ खबर प्राप्त हुनेछ । आम्दानी बढ्नुका साथै यात्राका अवसरहरु प्राप्त हुनेछन् । मित्रबाट सहयोग मिल्नेछ । पुरानो धन फिर्ता आउनेछ । आयमा वृद्धि हुनेछ । मन प्रसन्न रहनेछ भने साताको अन्त्यतिर भने आर्थिक समस्या आउनेछ ।
  • मिनः  छोटो दुरीको यात्रा सफल रहने छ । यात्राको अवसर मिल्नेछ भने मित्रहरुको सहयोग बढ्नेछ । ब्यापारमा लाभ मिल्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यतिर भने कुरा काट्नेले ठाउँ पाउने छन् ।
  • (नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
  • १२ गते मङ्गलबार
  • (पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
  • लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
  • अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
  • शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म 
  •     
  • १३ गते बुधबार, जितिया पर्व
  • (पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
  • लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
  •          साँझको ५-१७ देखि ७-१ बजेसम्म
  • अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
  • शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
  • १४ गते बिहिबार
  • ( पश्चिम दिशाको यात्रा शुभ)
  • शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म        
  •         साँझको ५-१७ देखि ७-१ बजेसम्म
  • लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
  • अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
  • १५ गते शुक्रबार
  • (उत्तर दिशाको यात्रा शुभ)
  • लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
  • अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म 
  • शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
  • १६ गते शनिबार, विश्व अहिंसा दिवस
  • (उत्तर तथा पश्चिम दिशाको यात्रा शुभ) 
  • शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
  • लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म 
  • अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
  • १७ गते आइतबार
  • (उत्तर तथा पूर्व दिशाको साइत शुभ)
  • लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
  • अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म 
  • शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
  • १८ गते सोमबार
  • (उत्तर दिशाको साइत शुभ)
  • अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
  •         ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
  • शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म 
  • लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
  • ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
  • विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *