१७ चैत २०७९, शुक्रवार

Month: October 2021

पर्वत भुजुङ्गका शिवहरिको कोरियामा मृत्यु !

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा विगत ८ बर्षदेखि रहेका पर्वत भुजुङ्गका शिवहरि पौडेलको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ । कोरियाको थेजन शहर स्थित एक फर्निचर कम्पनिमा कार्यरत उनी काम गर्ने क्रममा दशैको दिनमा अर्थात...

‘प्रिय मौनता’मा विमर्श सम्पन्न !

कवि नेत्र एटमको उपासना कविता ‘प्रिय मौनता’को बारेमा विमर्श कार्यक्रम भएको छ । प्रगतिशील लेखक संघ(प्रलेस) मकवानपुरको आयोजना शनिबार विमर्श कार्यक्रम भएको हो । हेटौंडा–४ स्थित साहित्य संगमको सभाहलमा प्रलेस मकवानपुर अध्यक्ष शान्ति प्रियबन्दनाको...

लोक दोहोरी गायक वसन्त थापा बेनी आउने !

चर्चित नेपाली लोक दोहोरी गायक तथा सर्जक वसन्त थापा म्याग्दीको बेनी आउने भएका छन् । होटेल यतीले गर्न लागेको साङ्गितिक कार्यक्रममा गायक तथा सर्जक थापा बेनी आउने भएका हुन् । स्वर्गीय राम गौचनको स्मृतिमा...

प्रेस सेन्टर पर्वतको अध्यक्षमा पौडेल !

प्रेस सेन्टर पर्वतको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले निर्मल पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ। जिल्ला भेलाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो।जसको उपाध्यक्षमा दीपसागर पौडेल, महिला उपाध्यक्षमा सविता शर्मा, सचिव...

पाण्डबखानीमा ३१ लाख ८७ हजार ९१ रुपैयाँ वितरण !

सुरेश छन्त्याल/ गलकाेटगलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीकाे वडा कार्यक्रममा वितरण गरिएको छ । उक्त...

रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण !

सुरेश छन्त्याल/ गलकाेटगलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीको रमुवामा वितरण गरिएको छ । उक्त सामाजिक...

गजल

योगेश नेपाल “अनन्त“ आँखामा भयो या मुटुमा तर प्यार भयो,जुधारु रहेछ्न् ती नयन मेरो त हार भयो! अचम्म बनायो दङ्ग बनायो त्यो मुस्कानले,अलौकिक मनभित्र प्रेमको साभार भयो! गुलावी अधर यौवनले भरिपुर्ण त्यो शरीर ,यो...

११३औं देवकोटा जन्मजयन्तीको अवसरमा रचना वाचन !

११३औं लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले पाल्पाली स्रस्टाहरु विच रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० भन्दा बढी उपस्थितिमा २५ जना स्रष्टाले आफ्नो रचना वाचन गर्नुभएको थियो ।...

हिन्दू पनि अब जाग्दैछ !

 हृदयचन्द्र सिंह  युग बदलिँदै छ, जमाना फेरिँदै छ । अब मानिस यस्ता सडेगलेका कुराहरू र विचारहरूमा अडिरहने छैन । आजको मान्छे जागेको छ । आजको हिन्दू पनि रूढि परम्परा र संस्कृतिमा लाभहानि खोज्न जानिरहेको...

कविता “मनको पुकार !”

सुमन वर्षा प्रिय !चन्द्रमाले उज्यालो पारेकोधर्तीको अनुपम सुन्दरताको बखानसुन जस्तै टल्किएको पानीमामाछाहरुले गरेको प्रेमको अद्भुत कलकल ध्वनीअन्धकारको आधिपत्यमा दखल पुगेपछिटुहु टुहु गर्दै उल्लुले चन्द्रमालाई गरेको गुनासोप्रेमिल आत्माहरुले बियोगमा निकालेकाअसन्तुष्टि र आबेगका चित्कारहरूसुन ! आउ...