१६ चैत २०७९, बिहिवार

बागलुङका नेकपा एसको पोलिटव्यूरो र केन्द्रीय सदस्यमा चयन

बागलुङका दुई नेता एकीकृत समाजवादीको केन्द्रीय पदमा चयन भएका छन् ।
स्थायी कमिटीको बैठकको निर्णयअनुसार बागलुङका रामजीप्रसाद शर्मा पार्टीको पोलिटव्यूराे सदस्यमा चयन भएका हुन् । यस्तै, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष श्रीप्रसाद शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् ।
रामजीप्रसाद शर्मा पूर्व राज्यमन्त्री हुन् भने, श्रीप्रसाद शर्मा नेकपा एमाले बागलुङका पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *