bulbul
आइतवार, मंसिर १२ गते
नेकपा (माओवादी केन्द्र) बागलुङ नगरको अधिवेशनबाट इन्द्र केसी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिनु भएको छ ।शनिबार भएको अधिवेशनले केसीको नेतृत्वमा ६५ सदस्यीय नगर समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रतन मलेपती,चित्र सुवेदी, महेन्द्र कुमार...