८ चैत २०७९, बुधवार

पाण्डेले गरे पर्वतको एमाले महाधिवेशन प्रतिनिधि चयन विरुद्ध उजुरी !

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मतरूपमा नभएको भन्दै उजुरी परेको छ ।
देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् । यसलाई मान्यता नदिन उनले निर्वाचन समितिमा उजुरी दिएका हुन् ।

तर, निर्वाचन समितिले भने सबै प्रतिनिधि सर्वम्मतरुपमा चयन भएको भनेर १३ जनाको नाम घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *