१५ चैत २०७९, बुधवार

बिहादी गाउँपालिकाको अध्यक्षमा : भुसाल

नेकपा माओवादी केन्द्र बिहादी गाउँपालिकाको पहिलो सम्मेलनले अध्यक्ष पदमा सर्वसम्मत ऋषि भुसाल निर्वाचित हुनुभएको छ |
भुसालको अध्यक्षतामा ५५ सदस्यीय कार्य कार्यसमिति सर्वसम्मत चयन भएको हो | 
भुसाल लामो समयदेखि नेकपा माओवादी केन्द्र रहेर पाटी विस्तार पाटी सुधार अभियानमा लागि रहनु भएको छ भने समृद्धि विहादि को लागि सधैँ लागि परेर काम गर्ने भुसाले बताए भुसाल जिल्ला सचिवालय सदस्य समेत रहनु भएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *