१७ असार २०७९, शुक्रवार

यी हुन् एमालेका १९ पदाधिकारी, महासचिवमा पाेखरेलले मारे बाजी !


नेकपा एमालेकाे दशाैँ महाधिवेशनकाे हलबाट  अध्यक्ष  केपी ओलीले १९ सदस्यीय  पदाधिकारीकाे घाेषणा गरेका छन । बन्दसत्रको हलमा उनले बिहान साँढे ३ बजेको समयमा पदाधिकारीको नाम घोषणा गरेका हुन । अध्यक्ष अोलीले त्यसअघि ३०१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेका थिए ।
पदाधिकारी
अध्यक्ष: केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष: ईश्वर पाेखरेल
उपाध्यक्ष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पाैडेल, सुवासचन्द्र नेम्वाङ
महासचिव: शंकर पाेखरेल
उपमहासचिव: प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल
सचिव: टाेपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, याेगेश भट्टराई, गाेकर्ण विष्ट, पद्मा अर्याल

Leave a Reply

Your email address will not be published.