१४ जेठ २०८०, आइतवार

साताको राशिफल (कार्तिक १६ गतेदेखि २२ गतेसम्म)

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

मेषः छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ  । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । आफन्तजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । मीठो खान पाइनेछ । पुरानो धन फिर्ता आउनेछ । साताको अन्त्यमा स्वास्थ्य समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।

बृषः सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । मान सम्मान बढ्नुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ । अध्ययनमा रुचि बढ्नेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । केही कष्ट भएपनि यो साता तपाईको दिन शुभ र लाभदायक देखिन्छ ।

मिथुनः उत्साह बढेर जानेछ । बोलिको प्रभाव बढ्नेछ । अध्ययनमा रुची बढ्नेछ । भेटघाटको अवसर मिल्नेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । साताको शुरुतिर भने कार्यमा विलम्भ हुनुका साथै अनावस्यक खर्च बढ्नेछ ।

कर्कटः आयमा वृद्धि हुनेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । बोलिको प्रभाव बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । आफ्नो कामको उचित मूल्याङ्कन भएको अनुभूति हुनेछ । शुभ खबरहरु प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । साताको मध्यतिर भने विवादको सामना गर्नुपर्नेछ ।

सिंहः भेटघाटको अवसर मिल्नेछ । आम्दानी बढ्नुका साथै यात्राका अवसरहरु प्राप्त हुनेछन् । पारिवारिक सहयोग मिल्ने देखिन्छ । पुरानो धन फिर्ता आउनेछ । ब्यवसायमा लाभ हुनेछ । मान्यजनको सहयोगले रोकिएको काम बन्नेछ । साताको अन्त्यतिर भने अनावस्यक खर्च गर्नुपर्नेछ ।

कन्याः सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । मन प्रसन्न रहनेछ । यात्राको अवसर मिल्नेछ भने विपरित लिङ्गीहरुको सहयोग बढ्नेछ । ब्यापारमा लाभ मिल्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । तपाईको यो साता शुभ रहनेछ । 

तुलाः छोटो दुरीको यात्रामा निस्कनुपर्नेछ । मन प्रसन्न रहनुका साथै आर्थिक लाभ मिल्नेछ । प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । बोलीको प्रभावका कारण अधसरा कामहरु बन्नेछन् । साताको शुरुतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

बृश्चिकः बोलीको प्रभाव बढेर जानेछ । सरकारी कामबाट लाभ हुनेछ । मान्यजनहरुबाट सहयोग मिल्नेछ । मित्र भेटले उत्साह बढ्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । साताको मध्यतिर शत्रुहरुको उदय हुनेछ ।

धनुः आम्दानी बढेर जानेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । गरेका कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । रोजगारीका अवसरहरु मिल्नेछन् । प्रेम प्रसंग चल्नेछ भने साताको अन्त्यतिर भने अनावस्यक विवाद बढ्नेछ ।

मकरः आम्दानी बढ्नुका साथै ब्यापारमा लाभ हुनेछ । सामाजिक कार्यमा प्रगति हुनेछ भने शुभ खबर सुन्न पाइनेछ । विपरित लिङ्गीबाट पूणर् सहयोग मिल्नेछ । अध्ययनमा रुची बढ्नेछ । मित्रहरुको सहयोगले कामहरु बन्नेछन् । तपाईको यो साता शुभ र लाभदायक रहनेछ ।

 कुम्भः मीठो खान पाइनेछ । आयमा वृद्धि हुनेछ । शुभ खबर प्राप्त हुनेछ । मित्र तथा मावलीहरुबाट सहयोग मिल्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । मन प्रसन्न रहनेछ भने साताको शुरुतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।

मिनः भेटघाटको अवसर मिल्नेछ । पे्रम प्रसंग चल्नेछ । आफन्तहरुबाट सहयोग मिल्नेछ । मित्र भेटले मन प्रसन्न रहनेछ । मनोरञ्जनको अवसर मिल्नेछ । आफन्तहरुका सहयोगका कारण कामहरु बन्नेछन् । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्नेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)

१६ गते मङ्गलबार, धनवन्तरी जयन्ती(पूर्व र दक्षिण दिशाको साइत शुभ)लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्मअमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्मशुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म 

    १७ गते बुधबार, कागतिहार, नरक, कुकुरतिहार(पूर्व र दक्षिण दिशाको साइत शुभ)लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म         साँझको ५-१७ देखि ७-१ बजेसम्मअमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्मशुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म


१८ गते बिहिबार, लक्ष्मीपूजा, सुखरात्री(पश्चिम दिशाको साइत शुभ)शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म                साँझको ५-१७ देखि ७-१ बजेसम्मलाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्मअमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म


१९ गते शुक्रबार, गाई तिहार(उत्तर दिशाको यात्रा शुभ)लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्मअमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म


२० गते शनिबार, भाइटीका(उत्तर र पश्चिम दिशाको यात्रा शुभ) शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्मलाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म


२१ गते आइतबार, (उत्तर दिशाको यात्रा शुभ) लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्मअमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म


२२ गते सोमबार, (उत्तर दिशाको साइत शुभ)अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म        ःदिनको ५-१८ देखि ७-२ बजेसम्मशुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म


ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

बुलबुल साप्ताहिक समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *