१७ चैत २०७९, शुक्रवार

Month: December 2021

कविता “समाजसेवा”

प्रकाश बज्राचार्य आफ्नै घरकाे चुलाे बल्याेकि बलेन?थाहै भएनघरका परिवार भाेकाे पेट ?भए भएन वास्ता भएनघरकाे आर्थिक समस्या केहि हेका भएनसमाज देश भन्दै कपाल सेतै फुलेकाे यादै भएन। आफ्नै घरकाे चुलाे बल्याेकि बलेन?थाहै भएन। झुन्डिएका...

गुरुङहरुको नयाँ वर्ष “तमु ल्होसार” !

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । आजकै दिन गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ...

विद्यार्थीहरूको गौरवशाली संगठन अनेरास्ववियू !

सन्तोष पौडेल जोस, जागरले भरिएको शरीर अनि बौद्दिकताले भरिपूर्ण मस्तिष्क, कलमबाट क्रान्तिको अठोट बोकेर संघर्षको मैदानमा उत्रिएका सम्पूर्ण विद्यार्थीहरू राज्यमा भएका राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो योगदान गरेपनि परिवर्तित् राज्य ब्यवस्थाले विद्यार्थीहरूलाई विशेष प्राथमिकतामा...

मुडिकुवामा तीन कवि गुन्जिने !

फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा तीन कविहरु कविता मार्फत गुंजिने भएका छन् । श्री माटे देवल जनसहयोगी उच्च मावी मुडिकुवामा गठन भएको अनेरास्ववियू प्रारम्भिक कमिटीले यस्तो अवसर जुराएको हो ।“पलेटीमा तीन कवि” नाम दिइएको यस...

अनेरास्ववियू पिएनको गजल प्रतियोगिता सम्पन्न !

नेकपा एकिकृत समाजवादी पार्टी निकट अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले खुल्ला गजल प्रतियोगिता सम्पन्न गरेको छ । पृथ्वीनारायण क्याम्पसको भानू पार्कमा आइतबार आयोजना गरिएको प्रतियोगितामा तारानाथ पराजुली विजयी भएका छन् । उनले नगद ५ हजार...

जिस्क्याई रहेछन् पोलले बजारलाई !

“यो भएन, जतिसक्दो छिटो हटाउन पर्‍यो । हटाउन मान्नुभएन भने हामी आफैं डोजर लगाएर भएनि भत्काउँछौं । नोक्सान भएमा हामी जिम्मेवार हुने छैनौं ।” माथिको संवाद एक ब्यापारीको पसलमा नगरपालिकाका प्रतिनिधिको हो । केहीदिन...

कांग्रेस क्षेत्र ‘क’को कोषाध्यक्षमा केसी मनोनित !

नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले...

सचेतना जगाउनुपर्नेमा सरोकारवालाको जोड !

प्रताप बानियाँ हिमाली जिल्ला म्याग्दीमा सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । यसैक्रममा शुक्रबार सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा सहयोग र गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...

कविता “बा”

निरा शर्मा मैले धेरै पढेँ आमाका बेदनाका कथाहरुतर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दुःखका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कविता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैं ओझेल परे । बारीको डीलमा चुपचाप ठिंग...

समाजवादी प्रेस संगठन पर्वतको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा !

उदय भुसालजिल्ला कमिटीलाई पूर्णता र विभिन्न निर्णय गर्दै समाजवादी प्रेस संगठन नेपाल पर्वतको प्रथम जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । गत मंसिर २८ गते संगठनको जिल्ला शाखा अध्यक्षमा लक्ष्मण बिश्वकर्मा सर्वसम्मत चयन हुनुभएको...