१६ चैत २०७९, बिहिवार

Month: January 2022

दुर्गाको नजर माछापुच्छ्रेमाथि !

कृष्ण आचार्य प्रकृतिका दृश्यमा खै के जादू हुन्छ कुन्नि ! यसले मोहित नबनाएको मानिस सायदै भेटिएला। कवि, गीतकार, कथाकार, काव्यका महारथी, उपन्यासकार, नाटककार आदि सबैका सबै यसको मोहनीले खिचिएर आफ्ना रचनामा मादकता भर्दछन् कि...

पाखापानीमा एसको वडा कमिटी गठन !

पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । शनिवार वडाको भेला आयोजना गरि युवा नेता विकास रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।...

अर्को आदेश नभए सम्मका लागि पर्वत वन्द !

पर्वतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च दरमा बढ्न थालेपछि निषेधाज्ञा थप गरिएको छ । । शनिबार जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६ गते देखि लागु हुने गरी...

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु !

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम...

पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ बजारमा !

आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ ।   मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र...

अब पुरुषलाई पनि एकल भता !

पर्वतको फलेवास नगरपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको छ । नगरपालिकाले नगर भित्रका विधुर पुरुष तथा एकल महिलालाई मासिक रुपमा भत्ता दिन थालेको हो । नगरका ५० बर्ष देखी ७० बर्ष उमेर समुह भित्रको...

हौसला नै मेरो सम्पत्ति हो

एसपी आशा, वरिष्ठ उपन्यासकार ० तपाईको जन्म कहिले भएको हो ?मेरो जन्म २००१ साल साउनको ३० गते काठमाडौंको सीतापाइलामा भएको हो । ० तपाईको शिक्षादीक्षा कसरी सुरु भयो ?हाम्रो समयमा अहिलेको जस्तो साधन थिएन...

आज सहिद दिवस मनाइँदै

माघ १६ गते अर्थात् आज नेपालभर सहिद दिवस मनाईदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री...

नेकपा जोगाउने ऋषि कारवाहिमा !

नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी अध्यक्षसमेत रहेका नेता ऋषि कट्टेल पार्टी सदस्यसमेत नरहने गरि कारबाहीमा परेका छन् । उनलाई बिहीबार नेकपाभित्रको बहुमत पक्षले कारबाही गरेको हो ।केन्द्रीय...

नमस्कार किन गर्ने ? यस्ता ब्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुहोस् !

विभिन्न धर्ममा सत्पुरुष, बुद्धिजीवी, महात्मा, आदर्श व्यक्ति र आफ्ना साथीभाइ एवम् आफन्त जनलाई नमस्कार गर्ने प्रचलन रहेको छ । नमस्कारले मानिसको आत्मीयता प्रकट गर्न सहयोग गर्दछ । हिन्दू धर्ममा अभिवादन (नमस्कार) पद्धति शास्त्रीय रहेको...