१५ चैत २०७९, बुधवार

साताको राशिफल (माघ ११ गतेदेखि १७ गतेसम्म)

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

मेषः मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आयमा वृद्धि हुनेछ । पारिवारिक सुख बढ्नेछ । बोलिको प्रभावले अधुरा कामहरु बढ्नेछन् । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । साताको शुरुवातमा भने स्वास्थ्यमा समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।

बृषः आफन्त भेटले मन प्रसन्न रहनेछ । मीठो खान पाइनेछ । यात्राको अवसर मिल्नेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । साताको शुरुवाती दिनहरुमा भने आर्थिक समस्याहरु आउनेछन्् ।

मिथुनः बोलिको प्रभाव बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । पुराना मित्र तथा सहयोगीहरु बढ्नेछन् । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । आयमा वृद्धि हुनेछ । कार्यमा सफलता मिल्नेछ । मन प्रसन्न रहला । साताको मध्यतिर भने अनावस्यक खर्च बढ्नेछ ।

कर्कटः गरेका कार्यमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक प्रतिष्ठा बढ्नेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । शुभ खबर पाइनेछ । बोलीको प्रभाव बढेर जानेछ । ब्यापार तथा जागिरमा लाभ हुनेछ । मन प्रसन्न रहला ।

सिंहः मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । नाफाघाटा बराबरी रहला तर ब्यापारमा भने लाभ मिल्नेछ । पुरानो धन फिर्ता आउने सम्भावना रहेको छ । यात्राका अवसरहरु मिल्नेछन् । साताको शुरुवाततिर भने विवादमा फसिएला । सावधानी अपनाउँनु पर्ने देखिन्छ ।

कन्याः साथी तथा आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । यात्रा गर्नुपर्ने देखिन्छ । भेटघाटका अवसरहरु प्राप्त हुनेछन् भने शुभ खबर प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनुका साथै सहयोगी बढ्नेछन् । साताको मध्यतिर भने कुरा काट्नेले ठाउँ पाउनेछन् ।

तुलाः छोटो दुरीको यात्रा गर्नुपर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । गरेका कार्यमा सफलता मिल्नेछ । मीठो खान पाइनेछ । आफन्तहरुको सहयोग मिल्नेछ । कुरा काट्नेले ठाउँ पाउनेछन् । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

वृश्चिकः आयमा वृद्धि हुनेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । प्रेम प्रसङ्ग चल्नेछ । मीठो खान पाइनेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ  । सामाजिक कामहरुबाट सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।

धनुः रोजगारीका अवसरहरु मिल्नेछन् । शुभ खबरहरु प्राप्त हुनेछन् । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।

मकरः पारिवारिक भेटघाटको अवसर मिल्नेछ । मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नुका साथै मन प्रसन्न रहनेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । मीठो खान पाइनेछ । मित्रहरुको सहयोगले अधुरा कामहरु पुरा होलान् । साताको मध्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।

कुम्भः आफन्तहरुबाट सहयोग मिल्नेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । मीठो खान पाइनेछ । मित्रहरुको सहयोगले अधुरा कामहरु पुरा होलान् । कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । साताको मध्यतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।

मिनः आयमा वृद्धि हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । मनोरञ्जनको अवसर मिल्नेछ । आम्दानी बढ्नुका साथै मन प्रसन्न रहनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । यात्रामा निस्कनुपर्नेछ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस 

११ गते मङ्गलबार

(पस्चिम तथा दक्षिण दिशाको साइत शुभ)

लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म

अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म

शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म

१२ गते बुधबार

(पस्चिम र दक्षिण दिशाको साइत शुभ)

लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म

         साँझको ५-१७ देखि ७-१ बजेसम्म

अमृतयोगः विहानको ६-५२ देखि ८-३६ बजेसम्म

शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म

१३ गते बिहिबार

(उत्तर र पस्चिम दिशाको यात्रा शुभ)

शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म        

        साँझको ५-१७ देखि ७-१ बजेसम्म

लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म

अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म

१४ गते शुक्रबार, षट्तिला एकादशी

(उत्तर दिशाको यात्रा शुभ)

लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म

अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म 

शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म

१५ गते शनिबार

(उत्तर दिशाको यात्रा शुभ) 

शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म

लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म 

अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म

१६ गते आइतबार, सहिद दिवस

(पूर्व र उत्तर दिशाको साइत शुभ)

लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म

अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म 

शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म

१७ गते सोमबार

(दक्षिण दिशाको साइत शुभ)

अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म

        ःदिनको ५-१८ देखि ७-२ बजेसम्म

शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म 

लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।

विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *