१६ चैत २०७९, बिहिवार

Month: February 2022

पर्वत बहुमुखी क्याम्पसको वार्षिकोत्सब हुने !

जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव कार्यक्रमको तिव्र तयारी गरिएको छ । फलेवास नगरपालिका-६, देविस्थानमा अवस्थित जिल्लाकै जेठो क्याम्पसको यहीँ फागुन १६ गते वार्षिकोत्सव मनाउन लागिएको हो ।कार्यक्रमको उद्घाटन संघीय सरकारका...

शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो

बेनीका एक विद्यालयका शिक्षकले विद्यार्थी  आफ्ना विद्यार्थीलाई लौराले निर्घात कुटपिट गरेर करङ भाँचिदिएका छन् । बेनी नगरपालिका-७ मा अवस्थित प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नवीन घिमिरेले कक्षा १० मा अध्ययनरत राजन पौडेललाई कुटेर...

गजल सन्ध्याको अध्यक्षमा विनोद !

गजल सन्ध्या पोखराको अध्यक्षमा वसन्त विनोद निर्विरोध चयन भएका छन् । सन्ध्याको शनिबार पोखरामा सम्पन्न १२ औँ अधिवेशनबाट वसन्तको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्यक्षमा सुरज उपाध्याय, सचिवमा त्रुपक,...

एकीकृत समाजवादीको बेनी नगर कमिटीको अध्यक्षमा पाइजा !

नेकपा एकीकृत समाजवादीले मुक्ति पाइजाको अध्यक्षतामा बेनी नगर कमिटी गठन गरेको छ । समाजवादीको पार्टी कार्यालयमा आज बसेको भेलाले पाइजालाई नगर कमिटीको अध्यक्षमा चयन गरेको हो ।कमिटीको उपाध्यक्षमा वसन्त बानियाँ, सचिवमा दिपक सापकोटा, उपसचिवमा...

लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए...

विरेन्द्र चोकको पीपलको रुखबाट खसेर कामदारको मृत्यु

सुनिल दामल पीपलको रुखबाट खसेर एक कामदारको मृत्यु भएको छ । बेनी नगरपालिका-७, विरेन्द्र चोकको पीपलको रुखका हाँगाहरु काट्न रुख चढेका ५१ वर्षिय थमबहादुर पुन अन्दाजी दिनको १२/४५ बजे रुखबाट खसेका थिए् । रुखबाट...

साताको राशिफल !

(फाल्गुन १० गतेदेखि १६ गतेसम्म) ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६ मेषः छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ  । नयाँ कार्यको थालनी हुनेछ भने मित्रहरुबाट सहयोग मिल्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । आफन्त भेटले मन...

बाबू ! हाम्रो कुरा सुनाइदिनू है !

सन्दीप खत्री चर्को स्वरमा सुस्साईरहेको खोला, त्यही खोलाले बगाएका ढुङ्गाको ड्याङ्ड्याङ्, डुङ्डुङ्ले नजिकैको आवाज समेत सुन्न सकिने अवस्था थिएन । बेगखोलाको बस्तीमाथि नदी उफ्रदै थियो । उसको त्यो उफ्राई हेर्दा लाग्थ्यो उसले ठूलै युद्ध...

२०७९ सालमा साढेसाती शनि र यसको प्रभावः 

श्रीकृष्ण भुषाल २०७९ सालको बर्षारम्भबाट माघ २६ गतेसम्म शनिदेव मकर राशिमा रहने छन् । यस सालमा कुम्भ, मकर र धनु राशिहरुलाई कमशः आद्य, मध्य र अन्त्य साढेसाती शनि र मिथुन तथा तुला राशिलाई अढैया...

कामदारसँगको प्रेमले श्रीमानको हत्या !

लामो समय प्रेम गरेर ११ वर्ष अघि विवाह गरेकी श्रीमती आफैले संचालन गरेको औषधी डिलरमा काम गर्ने कर्मचारीसंग नजिक भएको थाहा पाएपछि ३३ वर्षीय देवीप्रसाद दुलालले ती कर्मचारीलाई कामवाट निकालिदिएका थिए । विराटनगर महानगरपालिका–१०...