८ जेठ २०८०, सोमवार

साताको राशिफल !

(फाल्गुन १० गतेदेखि १६ गतेसम्म)

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

मेषः छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ  । नयाँ कार्यको थालनी हुनेछ भने मित्रहरुबाट सहयोग मिल्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । आफन्त भेटले मन प्रसन्न रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । शुरुवाती दिनहरुमा भने स्वास्थ्यमा समस्या देखिनेछ ।

वृषः शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । आयमा वृद्धि हुनेछ । मन प्रसन्न रहला । लेखन कार्यमा रुची बढ्नेछ भने सामाजिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यतिर भने अनावस्यक खर्च बढ्नेछ ।

मिथुनः मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । आफन्तहरुको सहयोगले अधुरा कामहरु पुरा हुनेछन् । शुभ खबर पाइनेछ । मन प्रसन्न रहनेछ । बोलीको प्रभाव बढेर जानेछ । ब्यापार तथा जागिरमा लाभ हुनेछ । 

कर्कटः नाफाघाटा बराबरी रहला । गरेका कार्यमा सफलता मिल्नेछ । मित्रहरुको सहयोगले अधुरा कामहरु पुरा होलान् । यात्राका अवसरहरु मिल्नेछन् ।  ब्यापारमा भने लाभ मिल्नेछ । मीठो खान पाइनेछ । यात्रा गर्नुपर्नेछ । साताको शुरुवाततिर भने विवाद गर्नुपर्ने । 

सिंहः आयमा वृद्धि हुनेछ । मनोरञ्जनको अवसर मिल्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । नयाँ कार्यको थालनी हुनुका साथै सहयोगी बढ्नेछन् । मान्यजनहरुको सहयोगका कारण कामहरु सफल हुनेछन् । साताको मध्यतिर भने आर्थक समस्या बढ्नेछ ।

कन्याः आफन्तहरुको सहयोग मिल्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख बढ्नेछ । गरेका कार्यमा सफलता मिल्नेछ । आयमा वृद्धि हुनेछ । कुरा काट्नेले ठाउँ पाउनेछन् । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

तुलाः मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मीठो खान पाइनेछ । यात्राको अवसर मिल्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । आयमा वृद्धि हुनेछ । मन प्रसन्न रहला ।

वृश्चिकः रोजगारीका अवसरहरु मिल्नेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । शुभ खबरहरु प्राप्त हुनेछन् । बोलिको प्रभाव बढ्नेछ । साताको शुरुतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

धनुः मीठो खान पाइनेछ । प्रेम प्रसङ्ग चल्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । पारिवारिक भेटघाटको अवसर मिल्नेछ । गरेका कार्यमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक प्रतिष्ठा बढ्नेछ । साताको मध्यतिर भने मित्रहरुबाट धोका हुनेछ ।

मकरः आफन्तहरुबाट सहयोग मिल्नेछ । पुरानो धन फिर्ता आउने सम्भावना रहेको छ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । नयाँ कार्यको थालनी हुनेछ । साताको मध्यतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भः भेटघाटका अवसरहरु प्राप्त हुनेछन् । अतिथि सत्कार गर्न पाइनेछ भने मन प्रसन्न रहनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ । यात्रामा निस्कनुपर्नेछ ।

मिनः बोलिको प्रभावले अधुरा कामहरु बढ्नेछन् । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । मीठो खान पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । साताको शुरुवातमा भने आर्थिक समस्या बढ्नेछ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् शुभ समय र दिनहरु 

१० गते मङ्गलबार, 

(पस्चिम तथा दक्षिण दिशाको साइत शुभ)

लाभयोगः विहानको १ ० -२० देखि १२ -४ बजेसम्म

अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म

शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म

११ गते बुधबार

(पस्चिम दिशाको साइत शुभ)

लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म

         साँझको ५-१७ देखि ७-१ बजेसम्म

अमृतयोगः विहानको ६-५२ देखि ८-३६ बजेसम्म

शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म

१२ गते बिहिबार

(पश्चिम तथा उत्तर दिशाको यात्रा शुभ)

शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म        

        साँझको ५-१७ देखि ७-१ बजेसम्म

लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म

अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म

१३ गते शुक्रबार, 

(उत्तर दिशाको यात्रा शुभ)

लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म

अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म 

शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म

१४ गते शनिबार, 

(उत्तर दिशाको यात्रा शुभ) 

शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म

लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म 

अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म

१५ गते आइतबार,  

(उत्तर र पूर्व दिशाको साइत शुभ)

लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म

अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म 

शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म

 १६ गते सोमबार, 

(दक्षिण दिशाको साइत शुभ)

अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म

        ःदिनको ५-१८ देखि ७-२ बजेसम्म

शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म 

लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।

विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् । बुलबुल साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *