१२ मंसिर २०७९, सोमवार

Month: March 2022

लैंगिक अल्पसंख्यकलाई उम्मेदवार बन्न सकस !

विद्या राईनिर्वाचनसम्बन्धी कानुनी व्यवस्था स्पष्ट नहुँदा पहिचानसहितको नागरिकता र मतदाता परिचयपत्र भएर पनि यौनिक तथा लैंगिक अल्पसंख्यक अवसरबाट वञ्चितकाठमाडौँ — म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जनप्रतिनिधिको उम्मेदवारी दर्ता चलिरहेको थियो । नेकपा एमालेबाट बद्री पुन भनेर चिनिने...

माइलाले आफ्नो घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने !

राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए...

पूर्वप्रधानमन्त्री नेपाल र श्रममन्त्री श्रेष्ठ पर्वत र म्याग्दी आउने !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यही चैत २३ गते पर्वत र २४ गते म्याग्दी आउनुहुने भएको छ । नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको चुनाव लक्षित प्रशिक्षण दिन नेता...

म्याग्दीका दुई सवारी साधनमा कसले लगायो आगो ?

म्याग्दीको बेनी नगरपालिका-६,डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी भएको हो...

एकपटक एमाले सिद्धिन तयार हुनुपर्छ !

शम्भु श्रेष्ठ मान्छे विचारशून्य भयो भने अराजक बन्छ । मान्छेसँग तर्क गर्ने क्षमता सकियो भने गालीगलौजमा उत्रन्छ । स्थानीय तह निर्वाचन घोषणाले राजनीतिक दलहरुलाई तताएको छ । प्रमुख राजनीतिक दलका नेता निर्वाचन केन्द्रित बैठक,...

जनक माविमा अनेरास्ववियूको संगठन विस्तार !

निर्मल पौडेल कुष्मा नगरपालिका १० पिपलटारी स्थित जनक माध्यामिक विद्यालयमा अनेरास्ववियू (क्रान्तिकारी )ले आफ्नो संगठन विस्तार गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी ) जिल्ला समिति पर्वतको निरन्तर संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत बुधबार जनक माविमा...

ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने, के-के चाहिन्छ उम्मेदवार बन्‍न योग्यता ?

स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो । बैठकपछि आयोगले...

शिक्षित युवा म्यादी प्रहरीमा !

 राखु पिप्लेकी सम्झना मल्ल बेनी बजारमा बस्छिन् । प्लस टु पास गरेकी उनी जापान जाने तयारीमा छन् । बेनी बजारको एक भाषा कक्षामा बिहानी कक्षमा जापानिज भाषा अध्ययन गर्दै गरेकी उनको ध्यान आगामी वैशाख...

साताको राशिफल !

(चैत्र ८ गतेदेखि १४ गतेसम्म)ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६ मेषः पारिवारिक सुख बढ्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आयमा वृद्धि हुनेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन...

२१ वर्षिय युवाले गरे वाड अध्यक्षमा आफ्नो उम्मेद्बारीको घोषणा !

पछिल्लो समय देश संघियतामा गएयता नेपाली राजनीतिमा युवा आकर्षण बढ्दै गईरहेको छ। नयाँ जोस र सोचका साथ जनतामाझ जाने र सामाजिक सञ्जालको उपयोग गरि पपुलर बन्ने प्रथानै चलिरहेको छ। वि सं २०७२ सालमा संविधान...