१२ असार २०७९, आइतवार

मुक्तक मंचको अध्यक्ष आचार्य !

मुक्तक मञ्चको केन्द्रीय अध्यक्षमा आचार्य दोहोरिएका छन् । पहिलो कार्यकाल सफल रुपमा विताएका उनी दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षका लागि चयन भएका हुन् ।

मुक्तक मञ्चको आठौं अधिवेशन तथा १४ औं साधारणसभाबाट मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी (गोर्जे), उपाध्यक्षमा रमा खतिवडा, सचिवमा नवीन भण्डारी, कोषाध्यक्षमा शरणसिंह विश्वकर्मा र सह–सचिवमा भरत पोखरेल र श्रद्धा आचार्य चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा राजेन्द्र विक, मनिषा पौडेल, गौरव ढुंगाना, राजकुमार आचार्य, अम्विका ओझा, बिना बराल, अमृता पोखरेल र सौगात तिमिल्सिना चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published.