साताको राशिफल
(फाल्गुन २४ गतेदेखि ३० गतेसम्म)
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः मनोरञ्जनको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख बढ्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । मीठो खान पाइनेछ । आयमा वृद्धि हुनेछ । कुरा काट्नेले ठाउँ पाउनेछन् । साताको अन्त्यतिर भने स्वास्थ्य समस्या बढ्नेछ ।
वृषः मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मित्र भेटले मन प्रसन्न रहला । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । नयाँ कार्यको थालनी हुनेछ भने मित्रहरुबाट सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । मन प्रसन्न रहला ।
मिथुनः शुभ खबरहरु प्राप्त हुनेछन् । बोलिको प्रभाव बढ्नेछ । रोजगारीका अवसरहरु मिल्नेछन् । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । कार्यमा सफलता मिल्नेछ भने साताको शुरुतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
कर्कटः मन प्रसन्न रहनेछ । बोलीको प्रभाव बढेर जानेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । मीठो खान पाइनेछ । आफन्तहरुको सहयोगले अधुरा कामहरु पुरा हुनेछन् । सामाजिक तथा धार्मिक प्रतिष्ठा बढ्नेछ । साताको मध्यतिर भने अनावस्यक खर्च बढ्नेछ ।
सिंहः नाफाघाटा बराबरी रहला । गरेका कार्यमा सफलता मिल्नेछ । ब्यापारमा भने लाभ मिल्नेछ । मित्रहरुको सहयोगले अधुरा कामहरु पुरा होलान् । पुरानो धन फिर्ता आउने सम्भावना रहेको छ । नयाँ कार्यको थालनी हुनेछ । साताको मध्यतिर भने आफन्तहरुबाट धोका हुनेछ ।
कन्याः सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आयमा वृद्धि हुनेछ । मनोरञ्जनको अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ भने यात्रा गर्नुपर्ने देखिन्छ । लेखन कार्यमा रुची बढ्नेछ भने मित्र तथा आफन्तबाट सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।
तुलाः सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । आफन्तहरुको सहयोग मिल्नेछ । बोलिको प्रभावले अधुरा कामहरु पूरा हुनेछन् । गरेका कार्यमा सफलता मिल्नेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । साताको शुरुवातमा भने आर्थिक समस्या बढ्नेछ ।
वृश्चिकः प्रेम प्रसङ्ग चल्नेछ । आफन्त भेटले मन प्रसन्न रहनेछ । मीठो खान पाइनेछ । यात्राको अवसर मिल्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । पारिवारिक सहयोग मिल्नेछ । शुरुवाती दिनहरुमा भने स्वास्थ्य समस्या बढ्नेछ ।
धनुः आयमा वृद्धि हुनेछ । मन प्रसन्न रहला । सामाजिक प्रतिष्ठा बढ्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । लेखन कार्यमा रुची बढ्नेछ । साताको अन्त्यतिर भने अनावस्यक खर्च बढ्नेछ ।
मकरः शुभ खबर पाइनेछ । प्रेम प्रसङ्ग चल्नेछ । पारिवारिक सुख बढ्नेछ । मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । पारिवारिक भेटघाटको अवसर मिल्नेछ । आफन्तको सहयोगले गरेका कार्यमा सफलता मिल्नेछ । आम्दानी बढेर जानेछ ।
कुम्भः मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । यात्राका अवसरहरु मिल्नेछन् । आफन्तहरुबाट सहयोग मिल्नेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । मीठो खान पाइनेछ । यात्रा गर्नुपर्नेछ । साताको शुरुवाततिर भने कार्यमा विलम्भ हुनेछ ।
मिनः नयाँ कार्यको थालनी हुनुका साथै सहयोगीहरु बढ्नेछन् । भेटघाटका अवसरहरु प्राप्त हुनेछन् । अतिथि सत्कार गर्न पाइनेछ भने मन प्रसन्न रहनेछ । मान्यजनहरुको सहयोगका कारण कामहरु सफल हुनेछन् । साताको मध्यतिर भने विवादको सामना गर्नुपर्नेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् शुभ समय र दिनहरु
२४ गते मङ्गलबार, नारी दिवस
(पूर्व दिशाको साइत शुभ)
लाभयोगः विहानको १ ० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
२५ गते बुधबार
(पूर्व तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विहानको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
२६ गते बिहिबार
(पूर्व दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
२७ गते शुक्रबार,
(दक्षिण दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
२८ गते शनिबार,
(दक्षिण तथा पश्चिम दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
२९ गते आइतबार,
(दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
३० गते सोमबार, आमलकी एकादशीब्रत
(उत्तर तथा पश्चिम दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।