(चैत्र ८ गतेदेखि १४ गतेसम्म)ज्यो.
श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः पारिवारिक सुख बढ्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आयमा वृद्धि हुनेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । फसेको धन फिर्ता आउनेछ । साताको शुरुवातमा भने स्वास्थ्य समस्या बढ्नेछ ।
वृषः मित्र भेटले मन प्रसन्न रहला । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । शुरुवाती दिनहरुमा भने विवादको सामना गर्नुपर्नेछ ।
मिथुनः रोजगारीका अवसरहरु मिल्नेछन् । अधुरा कार्यहरु पूरा हुनेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । मन प्रसन्न रहला । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
कर्कटः बोलीको प्रभाव बढेर जानेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । धार्मिक प्रतिष्ठा बढ्नेछ । शुभ खबर पाइनुका साथै मीठो भोजनको अवसर मिल्नेछ । पारिवारिक भेटघाटको अवसर मिल्नेछ । यात्रा गर्न पाइनेछ भने आम्दानी बढेर जानेछ ।
सिंहः नयाँ कार्यको थालनी हुनेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । मान्यजनहरुको सहयोगले अधुरा कामहरु पुरा हुनेछन् । पुरानो धन फिर्ता आउनेछ । मीठो खान पाइनेछ । साताको शुरुवाततिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
कन्याः मित्र तथा आफन्तबाट सहयोग मिल्नेछ । मान्यजनहरुको सहयोगका कारण कामहरु सफल हुनेछन् । आयमा वृद्धि हुनेछ । मनोरञ्जनको अवसर मिल्नेछ । भेटघाटका अवसरहरु प्राप्त हुनेछन् । साताको मध्यतिर भने खर्च बढ्नेछ ।
तुलाः मीठो खान पाइनेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । बोलिको प्रभावले अधुरा कामहरु पूरा हुनेछन् । गरेका कार्यमा सफलता मिल्नेछ । कुरा काट्नेले ठाउँ पाउनेछन् । साताको अन्त्यतिर भने कार्यमा विलम्ब हुनेछ ।
बृश्चिकः प्रेम प्रसङ्ग चल्नेछ । लेखन कार्यमा रुची बढ्नेछ पारिवारिक सहयोग मिल्नेछ । यात्राको अवसर मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ भने मित्रहरुबाट सहयोग मिल्नेछ । मीठो खान पाइनेछ । सामाजिक कार्यमा सहभागी हुन पाइनेछ ।
धनुः आयमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । लेखन कार्यमा रुची बढ्नेछ । कार्यमा सफलता मिल्नुका साथै बोलिको प्रभाव बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । कार्यमा सफलता मिल्नेछ भने साताको शुरुतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
मकरः मन प्रसन्न रहनेछ । मित्रहरुको सहयोगले अधुरा कामहरु पुरा हुनेछन् । प्रेम प्रसङ्ग चल्नेछ । पारिवारिक सुख बढ्नेछ । मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्नेछ ।
कुम्भः मित्रहरुसँग भेटघाटको अवसर मिल्नेछ । छोटो दुरीका यात्राका अवसरहरु मिल्नेछन् । आफन्तहरुबाट सहयोग मिल्नेछ । कार्यमा सफलता मिल्नसका साथै ब्यापारमा लाभ मिल्नेछ । साताको मध्यतिर भने मान्यजनहरुबाट धोका हुनेछ ।
मिनः सामाजिक प्रतिष्ठा बढ्नेछ । नयाँ कार्यको थालनी हुनुका साथै सहयोगीहरु बढ्नेछन् । आफन्त भेटले मन प्रसन्न रहनेछ भने अतिथि सत्कार गर्न पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मन प्रसन्न रहनेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् शुभ समय र दिनहरु
८ गते मङ्गलबार, मंगलचौथी ब्रत, जल दिवस(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)लाभयोगः विहानको १ ० -२० देखि १२ -४ बजेसम्मअमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्मशुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
९ गते बुधबार(पश्चिम दिशाको साइत शुभ)लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म साँझको ५-१७ देखि ७-१ बजेसम्मअमृतयोगः विहानको ६-५२ देखि ८-३६ बजेसम्मशुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
१० गते बिहिबार, विश्वक्षयरोग निवारण दिवस(पश्चिम तथा उत्तर दिशाको यात्रा शुभ)शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म साँझको ५-१७ देखि ७-१ बजेसम्मलाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्मअमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
११ गते शुक्रबार, (उत्तर तथा पूर्व दिशाको यात्रा शुभ)लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्मअमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
१२ गते शनिबार, विश्व नेवाः दिवस(उत्तर दिशाको यात्रा शुभ) शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्मलाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
१३ गते आइतबार, (दक्षिण तथा पूर्व दिशाको साइत शुभ)लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्मअमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
१४ गते सोमबार, पापमोचनी एकादशीब्रत(दक्षिण दिशाको साइत शुभ)अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।