१६ चैत २०७९, बिहिवार

Month: April 2022

समाजवादी मुडिकुवाले दियो आफ्ना पाँचै सदस्यहरुमा उम्मेदवारी !

नेकपा एकीकृत समाजवादी मुडिकुवाले आफ्नो उम्मेद्वारी दर्ता गरेको छ । एकीकृत समाजवादी फलेवास नगरपालिका-४, मुडिकुवाले पाँचै सदस्यमा आफ्नो उम्मेद्वारी दिएको हो । समाजवादीको तर्फबाट मुडिकुवाको वाड अध्यक्षमा लोकनाथ भुसाल “घायलश्री”, दलित महिला सदस्यमा कुमारी...

दलको चुनाव चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधि सोही दलको हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पार्नु भएको छ । शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय...

एकीकृत समाजवादी मुडिकुवाको अध्यक्षमा घायलश्री !

नेकपा एकीकृत समाजवादीको तर्फबाट फलेवास नगरपालिका-४, मुडिकुवाको वाड अध्यक्षमा लोकनाथ भुसाल “घायलश्री” चयन भएका छन् । आज बसेको नगर कमिटीको बैठकले घायलश्रीलाई पार्टीको तर्फवाट वाड अध्यक्षमा सिफारिस गरेको हो ।त्यसैगरी पार्टीको तर्फबाट सदस्यहरुमा काशिराम...

बेनी नगरको मेयरमा कृष्णकुमार !

नेकपा एकीकृत समाजवादी बेनी नगर कमिटी म्याग्दीको बैठक सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आफ्नो रणनीति तयार गर्न एकीकृत समाजवादी बेनी नगर कमिटीको बैठक पार्टी...

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे । बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले...

समाजवादीको घोषणापत्र : निःशुल्क स्वास्थ्योपचार, नि:शुल्क बिजुली !

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरे । ‘जनमुखी स्थानीय सरकार ः विकास र समृद्धिको...

समाजवादी निकट अनेरास्ववियूले गर्‍यो शुभकामना आदानप्रदान !

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटी र जिल्ला कमिटीको आयोजनामा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा गोजि पात्रो बितरण कार्यक्रम सम्पन भएको छ ।अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष क•बज्रराज अधिकारीको अध्यक्षतामा...

बहुमुखी प्रतिभाका धनी बिखर्ची !

घायलश्री कसैको नजरमा म दामी भएँ कसैको नजरमा हरामी भएँ । जब हाँसेर सोध्यौ हालखबर तिमीले त्यही दिनदेखि म विरामी भएँ ।। माथि प्रस्तुत मुक्तक म्याग्दीका युवा साहित्यकार प्रेमजंग कार्की यानेकी दीपक कार्की “विखर्ची”का...

लुंखुदेउरालीको अध्यक्षमा युवा नेता सन्तोष !

एमालेको पकट क्षेत्र रहेको महाशिला गाउँलिका वडा नं. ५ लुँखुदेउरालीमा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । समाजसेवामा क्रियाशील विद्यार्थी युवा नेता सन्तोष सुनामको अध्यक्षतामा वाड कमिटी गठन गरिएको हो । देश, संविधान...

भानुभक्त बाङमय प्रतिष्ठानमा पुनः सरुभक्त

पदमराज घिमिरेभानुभक्त बाङमय प्रतिष्ठानको साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ ।उक्त साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हनिफ मिया,सचिवमा अम्बिका प्रसाद भटराई र कोषाध्यक्षमा पद्मराज ढकाल...