१६ चैत २०७९, बिहिवार

साताको राशिफल (चैत्र २२ गतेदेखि २८ गतेसम्म)

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

मेषः छोटो दुरीको यात्रा गर्नुपर्नेछ । गरेका कार्यमा सफलता मिल्नेछ । कुरा काट्नेले ठाउँ पाउनेछन् । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । बोलिको प्रभावले अधुरा कामहरु पूरा हुनेछन् । साताको अन्त्यतिर भने कार्यमा विलम्ब हुनेछ ।

वृषः सामाजिक प्रतिष्ठा बढ्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । मित्र भेटले मन प्रसन्न रहला । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ  । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । मीठो खान पाइनेछ । सामाजिक कार्यमा सहभागी हुन पाइनेछ । 

मिथुनः रोजगारीका अवसरहरु मिल्नेछन् । मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । आयमा वृद्धि हुनेछ । अधुरा कार्यहरु पूरा हुनेछन् । लेखन कार्यमा रुची बढ्नेछ । कार्यमा सफलता मिल्नेछ भने साताको शुरुतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

कर्कटः पारिवारिक सुख बढ्नेछ । बोलीको प्रभाव बढेर जानेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । मन प्रसन्न रहनेछ । धार्मिक प्रतिष्ठा बढ्नेछ । मान्यजनहरुबाट सहयोग मिल्नेछ । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्नेछ ।

सिंहः आफन्तहरुबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । आफन्तहरुको सहयोगले अधुरा कामहरु पुरा हुनेछन् । कार्यमा सफलता मिल्नसका साथै ब्यापारमा लाभ मिल्नेछ । साताको मध्यतिर भने मान्यजनहरुबाट धोका हुनेछ ।

कन्याः मित्र तथा आफन्तबाट सहयोग मिल्नेछ । मान्यजनहरुको सहयोगका कारण कामहरु सफल हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । मनोरञ्जनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मन प्रसन्न रहनेछ । 

तुलाः  मीठो खान पाइनेछ । मित्रहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । पारिवारिक सुख बढ्नेछ । फसेको धन फिर्ता आउनेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आयमा वृद्धि हुनेछ । साताको शुरुवातमा भने स्वास्थ्य समस्या बढ्नेछ ।

वृश्चिकः शुभ खबरहरु प्राप्त हुनेछन् । लेखन कार्यमा रुची बढ्नेछ  पारिवारिक सहयोग मिल्नेछ । यात्राको अवसर मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ भने मान्यजनहरुबाट सहयोग मिल्नेछ । साताको शुरुवाती दिनहरुमा भने विवादको सामना गर्नुपर्नेछ ।

धनुः गरेका कार्यमा सफलता मिल्नुका साथै बोलिको प्रभाव बढ्नेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् ।  मन प्रसन्न रहला । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।

मकरः उत्सव समारोहमा सहभागी हुन पाइनेछ । शुभ खबर पाइनुका साथै मीठो भोजनको अवसर मिल्नेछ । मित्रहरुको सहयोगले अधुरा कामहरु पुरा हुनेछन् । प्रेम प्रसङ्ग चल्नेछ । पारिवारिक भेटघाटको अवसर मिल्नेछ । यात्रा गर्न पाइनेछ भने आम्दानी बढेर जानेछ । 

कुम्भः पुरानो धन फिर्ता आउनेछ । मित्रहरुसँग भेटघाटको अवसर मिल्नेछ । छोटो दुरीका यात्राका अवसरहरु मिल्नेछन् । प्रेम प्रसङ्गले मन हर्षित रहला । मीठो खान पाइनेछ । साताको शुरुवाततिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ । 

मिनः भेटघाटका अवसरहरु प्राप्त हुनेछन् । नयाँ कार्यको थालनी हुनुका साथै सहयोगीहरु बढ्नेछन् । मान्यजनसँगको भेटले मन प्रसन्न रहनेछ भने अतिथि सत्कार गर्न पाइनेछ । आयमा वृद्धि हुनेछ । साताको मध्यतिर भने खर्च बढ्नेछ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् शुभ समय र दिनहरु 

२२ गते मङ्गलबार, मंगलचौथी ब्रत

(पूर्व तथा दक्षिण दिशाको साइत शुभ)

लाभयोगः विहानको १ ० -२० देखि १२ -४ बजेसम्म

अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म

शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म

२३ गते बुधबार, खेलकुद दिवस

(पूर्व तथा दक्षिण दिशाको साइत शुभ)

लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म

         साँझको ५-१७ देखि ७-१ बजेसम्म

अमृतयोगः विहानको ६-५२ देखि ८-३६ बजेसम्म

शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म

२४ गते बिहिबार, 

(पश्चिम दिशाको यात्रा शुभ)

शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म        

        साँझको ५-१७ देखि ७-१ बजेसम्म

लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म

अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म

२५ गते शुक्रबार, 

(दक्षिण दिशाको यात्रा शुभ)

लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म

अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म 

शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म

२६ गते शनिबार, चैते दशैं

(दक्षिण तथा पश्चिम दिशाको यात्रा शुभ) 

शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म

लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म 

अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म

२७ गते आइतबार, राम नवमी

(उत्तर दिशाको साइत शुभ)

लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म

अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म 

शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म

 २८ गते सोमबार, 

(उत्तर तथा पश्चिम दिशाको साइत शुभ)

अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म

        ःदिनको ५-१८ देखि ७-२ बजेसम्म

शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म 

लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।

विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *