२३ साउन २०७९, सोमवार

Month: May 2022

देश होइन, हामी मरुभूमि बनिरहेछौँ !

बैकुण्ठ भुसाल अपार सम्भावनालेयुक्त, सम्भावनै सम्भावना भएको सुन्दर देश नेपाल कुरुप छैन, मरुभूमि छैन । मरुभूमिमा सम्भावना देख्ने आजको युगमा, उर्वर धर्तीलाई मरुभूमि देख्ने कमजोरी कसरी भयो, किन भयो, समस्याको गाँठो कहाँनेर पर्‍यो, चिरफारको...

म्याग्दीमा पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाइयो !

म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस-२०७९ मनाइएको छ । ‘महिलाको सम्मानः सभ्य समाजको पहिचान’ भन्ने मूल नारासहित लैङ्गिक सवालसम्बन्धी विषयमा अन्तत्र्रिmया कार्यक्रम गरेर महिला अधिकार दिवस मनाइएको हो । ...

अधिकारको सुरक्षा तथा महङ्गी नियन्त्रणको मागसहित ज्ञापनपत्र बुझाइयो !

नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आज (सोमबार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । महिला हक तथा अधिकारको सुरक्षा तथा बढ्दै गैरहेको महङ्गी नियन्त्रण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको...

नगरपालिकाले सुरु गर्‍यो नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर !

म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (आइतबार)देखि नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरु भएको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क...

लायन्स क्लबद्वारा म्याग्दी बालगृहलाई सहयोग !

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा पढाऔं अभियानअन्तर्गत आज (शुक्रवार) शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग भएको छ । क्लबको पढाऔं अभियानअन्तर्गत नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री पोशाक तथा खाद्यान्न सहयोग गरिएको...

कृषकले गरे स्थलगत अवलोकन भ्रमण !

म्याग्दीको ग्रामीण भेगका नमुना कृषकहरुलाई लक्षित गरी बेनीमा सञ्चालित पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमद्वारा पुनर्ताजगी तालिम तथा स्थलगत भ्रमणको आयोजना गरिएको...

मिलन म्याग्दीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान !

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन-२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई मिलन म्याग्दीले हिँजो (बिहीबार) सम्मान गरेको छ । म्याग्दीको बेनी नगरपालिका र अन्नपूणर् गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापनका साथै सम्मान गरिएको हो ।  बेनी...

मुडिकुवामा चल्ने अटोले भाडा मनपरी उठाउन थालेपछि सर्वत्र विरोध !

फलेवास नगरपालिका वाड नम्बर ६ र ४ अन्तर्गत चल्ने अटोले मनपरी भाडा असुल्न थालेपछि सर्वत्र विरोध हुन थालेको छ । अटोहरुले आफूखुशी भाडा उठाउन थालेपछि सर्वसाधारणले विरोध गर्न थालेका हुन् ।फलेवास नगरपालिका-४, श्रीसुवाबाट वाड...

डिस्टाेनियाबाट पीडित गुरुङ्को उपचारमा आर्थिक समस्या ! सहयोगका लागि अपिल !

माेदी गाउँपालिका-६ डिमुवा (पुरानो गाउँ राम्जा चित्रे) निवासी दिपेश गुरुङ्को उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर रहेको तर जटिल बिमार लागेका कारण खर्च धेरै लाग्ने भएका कारण गुरुङको उपचारमा समस्या भएको...

यौन दुर्ब्यवहारको आरोपमा जलजलाका आचार्य पक्राउ !

१५ बर्षिया बालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा जलजला गाउँपालिका वडा न ४ बस्ने ३० बर्षका विष्णु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।बालिकाका बुवाले दिएको किटानी जाहेरीका आधारमा आचार्यलाई पक्राउ गरिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले...