१५ चैत २०७९, बुधवार

एक सय चार वर्षिय स्व घर्तीको स्मृतिमा शिलालेख !


सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत (साविक ५) सुनपानी गाउँमा १०४ वर्षिय स्व नरबहादुर घर्तीको स्मृतिमा शिलालेख लिखिएकाे छ । उनका नाति तथा पाण्डबखानी समाज युकेका पूर्व अध्यक्ष देवराज घर्ती (थापा), नाति तथा पाण्डबखानी समाज जापानका प्रतिनिधि रेशम घर्ती (थापा) र पलाती पाण्डबखानी समाज जापानका प्रतिनिधि नारायण काउचा (घर्ती) काे सम्युक्तमा स्व नरबहादुर घर्तीको स्मृतिमा शिलालेख तयार पारेका छन् । रु. १,७७,००० काे लगानीसंगै स्थानीय रुद्र काउचाकाे अध्यक्षतामा
निर्माण भएको किरिया घर निर्माण कार्य सम्पन्न भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *