१२ मंसिर २०७९, सोमवार

Month: July 2022

इसाईले कब्जा गर्दै धादिङको रुबिभ्याली !

ध्रुवराज लुइँटेल म वैदिक सनातनी हिन्दुको धर्मगुरु हुँ, अगुवा हुँ, ठेकेदार हुँ, पण्डित हुँ, पुरोहित हुँ, साधु-सन्त हुँ, फलानो संस्थाको अध्यक्ष हुँ भन्नेलाई यो लेख राम्रोसँग पढ्न अनुरोध छ । हाम्रो तथ्यांक संकलनप्रती आपत्ती...

यस्तो अवस्थामा श्रीमान नपुंसक हुन्छन् !

लोकनाथ भुसाल “घायलश्री”सम्पर्क: ९८४७१३८७०६ ज्योतिष शास्त्र समाजको दर्पण हो । यो शास्त्रलाई परम्परादेखि चल्दै आएको रुढिवादी र अन्धविस्वास हो भन्ने पनि गर्दछन् तर जसले जे भनेपनि सत्यकुरालाई कसैले पनि अस्विकार गर्न सकिँदैन । ‘हामी...

“गुमेको स्वर्ग”

( कथा )– लक्ष्मण सिटाैला त्रिबि केन्द्रीय पुस्तकालय जानू थियो मलाई । जोन मिल्टनको” गुमेको स्वर्ग” फिर्ता गर्न। किताब ल्याउन सजिलो । खुब उत्साह र हुटहुटि हुन्छ मनमा । तर ल्याएर पढिसकेपछी बुझाउन जान...

राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमन !

२०६५ जेठ १५ गते बसेको प्रतिनिधी सभाको बैठकले राती ११:२५ बजे संविधान सभाको जेष्ठ सदस्यको नाताले सभाको पहिलो बैठकको अध्यक्षता गर्दै कुलबहादुर गुरुङले सरकारको प्रस्तावमा भएको मतदानको परिणाम सुनाएका थिए । यसरी नेपालमा गणतन्त्रको...

सेतो दरबार अर्थात् भूपिको दरबार !

राणाकालमा तत्कालीन बडाहाकिम धन शम्सेरको निवासको रूपमा प्रयुक्त पोखरा महानगरपालिका वार्डनं २ स्थित यस भवन सेतो दरबारको नामले परिचित थियो । धन शम्सेर तंत्र बिद्याका ज्ञाता थिए । उनका छोरा हरिराजाका नामले पोखरामा प्रशिद्ध...

मूल नक्षत्र भनेको के हो ? मूल नक्षत्रमा जन्मभए के गर्ने ?

हाम्रो समाजमा कुनै बच्चा मूल नक्षत्रमा जन्मियो भने नराम्रो हुने विश्वास रहेको छ । मूल नक्षत्रमा बच्चा जन्मिए, मूल परेछ अब अरिष्ट हुन्छ भन्ने चलन छ। कतिपय धर्म शाश्त्रको व्यख्याता हरुले पनि मूल नक्षत्रमा...

कविता “आमाघर !”

–यश लामा आमा आफैँमा घर हो आमाको अङ्गालोप्रत्येक छोराछोरीकोथाप्लो लुकाउने छानो होकि विकृत हावापानीलेछुनसम्म नसकोस् कहिल्यै पनि । ढोका आमाको मुस्कान होजो अथकित उभिरहन्छस्वागतका निम्ति । विश्वासको खाँबोमेरुदण्ड हो आमाकोजहाँ बुइँ चढेरहेरेका थियौँ हामीले...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त !

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान,...

के हो बोझो ? यसका फाइदाहरु केके हुन् ?

तपाईंले आयुर्वेदिक वनस्पति बोझोका बारेमा केहि न केहि त सुन्नै भएको छ । गुण थाहा नपाएपनि लहैलहैमै भएपनि खानु भएको छ । स्वर बस्दा, घाँटी दुख्दा बोझो खाने चलन छ । यहाँ हामीले बोझोका...

२०७४ सालमा कुन नेताको मतान्तर कति ? 

नेपालको राजनीतिमा कुनै भवितव्य नभए अबको ४ चार महिनामा प्रतिनिधिसभाको निर्वाचन हुनेछ ।निर्वाचान आयोगले मंसिर २ वा ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मिति तय गर्न सरकारलाई सिफारिस गरिसकेको छ । आयोगको सिफारिस...