२४ माघ २०७९, मंगलबार

Month: August 2022

आज बाबूको मुख हेर्ने दिन !

आज बाबूको मुख हेर्ने दिन, श्रद्धा पूर्वक आफ्नो पितालाई सम्झिने गरिन्छ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने यो पर्वमा अर्थात कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा...

आज मोती जयन्ती !

आज देशभर साहित्यिक कार्यक्रम गरेर १५७औँ मोती जयन्ती मनाईदै छ । गजलका पिताको रुपमा चिनिने उनलाई साहित्यप्रेमीहरुले साहित्यिक कार्यक्रम मार्फत उनले पुर्‍याएको साहित्यिक योगदानको स्मरण गर्न लागिएको हो ।मोतीराम भट्ट (१९२३ भदौ २५ – १९५३)...

प्रदेश सभा सदस्यका लागि समाजवादी पर्वतले गर्‍यो चार सदस्यको नाम सिफारिस !

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) क्षेत्र नम्बर ख, पर्वतले प्रदेश सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्र नम्बर “ख”को प्रथम बैठकले सहमतिका आधारमा ४ सदस्यहरुको नाम सिफारिस गरेको...

नदी महात्म्य !

आर के अदिप्त गिरि यदि कुनै नदी बग्दैछ भनेत्यसमा आँटको डल्ला लुकाउन चाहन्छुरोडा फ्याँक्नु चाहान्छु, खुट्टा डुबाउन चाहन्छुनुहाउन चहान्छु, पौडन चाहान्छु, तैरिन चाहन्छुअंजुलीमा भरेर पिउन चाहन्छु यदि कुनै दुधको नदी बग्दैछ भनेत्यसलाई कालो आँखीभौले...

तीन सचिव पाएको बागलुङमा माओवादी चौथो !

सन्देश अर्याल  नेकपा (माओवादी केन्द्र)को पदाधिकारीमा बागलुङबाट मात्रै तीन जना नेताहरु समेटिएका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य पार्टी केन्द्रीय सचिवमा चयन भएका हुन् ।सचिवमा चयन भएका...

पूर्व वाड अध्यक्ष मृत भेटिए !

वालिङ नगरपालिका वडा नम्वर ९ का पूर्व वडा अध्यक्ष ५५ बर्षीय बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ नगरपालिका वडा नम्वर १३ स्थित गाहाखोला स्थित भित्रि सडकमा उनी मृत अवस्थामा फेला परेका...

नौ वर्षपछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन !

  यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ।  हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने...

लिम्बूनी पुल !

सुनिल उलक पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुङ्गे पुलहरुको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतया कर्णालीवासीहरुको उत्साह देखियो । दलवीरको वाह वाह गर्नेहरु धेरै भेटिए । उनको जन्मस्थल रहेको गुराँस गाउँपालिका तथा...

पर्वतको सबभन्दा पुरानो स्वास्थ चौकीले स्वर्ण महोत्सव मनाउने !

किशोर मनस्वी पर्वतको एक पुरानो स्वास्थ चौकीले स्वर्ण महोत्सव मनाउने भएको छ । माेदी गाँउपालिका वडा न ६ मा स्थित राम्जा तिलाहार स्वास्थ्य चाैकीले महाेत्सव विविध कार्यक्रम गरि आफ्नाे ५० औं वर्षको अवसरमा स्वर्ण...

‘मैले नदेखेका बी.पी.कोइराला सम्झँदा !’

विन्दु ढकाल सिग्मंड फ्रायडको पुस्तक ‘द इन्टरप्रटेशन अफ ड्रीम’मा भनिएको छ कि–‘हाम्रो अतृप्त इच्छाहरुको प्रतिविम्व नै सपना हो ।’ हो बी.पी.कोइरालाले पनि नेपालीका लागी देखेको सपना सायद यस्तै थियो । अर्थात समाजवाद । लेभी...