३ चैत २०७९, शुक्रवार

Month: September 2022

अनेरास्ववियू पृथ्वी नारायण क्याम्पस कमिटीद्वारा दिप प्रज्वलन !

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले आज २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन गरेको छ । ७० बर्षको नेपाली जनताको त्याग र बलिदानले आर्जेको नेपालको संविधान मिचिँदा समेत पहिलो पटक संसद विघटनको विरूद्धमा...

सूर्यलाइ जल किन चढाउँने ?

शास्त्रानुसार सूर्यलाई जल चढाउने चलन छ ।किन चढाउने? कसरी चढाउने त?(धर्ममा आस्था राख्ने र नराख्ने दुबैलाई सुझाब)सुर्यबाट positive र negative दुबै किरण पृथ्वीमा आउछ। तामा (copper)को भाडोमा जल राख्ने र सूर्यतिर हेरी हात माथि...

विश्वकर्माको पूजा यसरी गर्नुहोस् !

आश्विन महिना कृष्णपक्ष सङ्क्रान्ति तिथि अर्थात् हरेक वर्षको असोज एक गतेका दिनमा पर्ने यो पर्वमा विश्वकर्मा बाबाको पूजा गरी मनाइन्छ । श्रीलक्ष्मी र सरस्वतीद्वारा पनि पूजिएका निकै तेजस्वी भगवान् विश्वकर्मा विष्णु भगवान्‌कै रूप हुन्...

पाल्पाको जोगीपानी: जहाँको पानी पिए बोली फुट्छ !

पाल्पा जिल्लामा एउटा यस्तो कुवा पनि छ जहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्नेहरूको बोली फुट्छ भन्ने विश्वास गरिन्छ ।यो कुरा झट्ट सुन्दा अचम्म त लाग्छ नै साथै अपत्यारिलो पनि तर अहिलेको यो...

पर्वतका बलिया दावेदार हुन् तिवारी !

मंसीर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा पर्वत जिल्लामा समेत चुनावी माहोल नेताहरुमा तात्दै गएको छ । कतिपय नेताहरुले अबको निर्वाचनमा आफू निर्विकल्प टिकट पाउने भन्दै आफूलाई सहयोग गर्न भन्दै हिँडेको पाइएको...

कवि मित्रलाई पत्र !

मुकुन्द शर्मा प्यारा मित्र ! पवित्र यो हृदयको स्वीकार्नुहोस् सम्झनाहामीले भुलियो प्रियस्मरणमा, हाँसेर बोल्नोस् क्षमामान्छे भुल्दछ भोगमा तर सखे ! साहित्यमा भुल्नुहोस्हाम्रा छन् शुभकामना सयमुरी—सौहार्दमा डुल्नुहोस् ।१ भोको पेट छ तैपनि प्रिय ! मिठो...

भुसालद्धारा कारागारका कैदीहरुलाई पुस्तक उपलब्ध !

पर्वत जिल्लाको कारागारभित्रका कैदीहरुलाई पुस्तक उपलब्ध गराइएको छ । युवा लेखक तथा पत्रकार लोकनाथ भुसालले कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि केही पुस्तकहरु उपलब्ध गराएका हुन् । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि भनेर पुस्तकहरु उपलब्ध...

“अविष्मरणीय भोगाइहरु !”

जीत पुनकसैले भनिदेला यी मान्छे साह्रै आत्मकेन्द्रित छ त कोही भन्ला वुनिएको कथा हो । उहाँहरुको यस्तो खालको विवेकलाई सलक्कै जिम्मा लगाउछु। मैले नसोचेको पनि होइन यसप्रकारको बेलिविस्तार लाएरै साध्य नहुने फेहरिस्त कर्ता हजारौंहजार...

सिक्किम गजल मञ्चको गजल गोष्ठी सम्पन्न !

सिक्किम गजल मञ्चको दोस्रो वार्षिक उत्सवको अवसरमा गजल गोष्ठी सम्पन्न भएको छ । सिक्किम सरकारी महा विद्यालय रिनाकमा १५६ औं युवा कवि मोतीराम भट्ट जन्मजयन्तीको अवसरमा सिक्किम गजल मञ्चद्वारा गजल गोष्ठी सम्पन्न भएको हो...

बौद्धिक नेता गौडेल प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस !

वौद्धिक नेता छवि गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वतको जिल्ला कमिटीको वैठकले नेकपा समाजवादी गण्डकी प्रदेश कमिटीका सदस्य गौडेललाई पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि...