शास्त्रानुसार सूर्यलाई जल चढाउने चलन छ ।
किन चढाउने? कसरी चढाउने त?
(धर्ममा आस्था राख्ने र नराख्ने दुबैलाई सुझाब)
सुर्यबाट positive र negative दुबै किरण पृथ्वीमा आउछ। तामा (copper)को भाडोमा जल राख्ने र सूर्यतिर हेरी हात माथि गरी चढाउँने, जुनबेला पानीले पृज्म (prism)को काम गर्छ र सूर्यबाट आएको positive ray मात्र हाम्रो शरिरमा सप्तरङ्गी भएर प्रवेश गर्छ। तामाको भाडोबाट पानी flow हुँदा हातको ray तामाले block गर्दिन्छ र solar energy one way हुन्छ ।
सात किरणमा रातो कलरले हाम्रो शरिरमा भएको रगत लाई, orange colorले मुटुलाई , blueले नसा(nerves) लाई , greenले पेट( pancreas)मा, viloent र indicaले किड्नी र लिभरमा र yellowले मस्तिस्क (दिमाग)मा गएर positive vibration को विकास गर्छ ।
सुर्यलाई जल चढाउँदा हाम्रो शरिरको नसा, रगत, मुटु, फोक्सो, दिमाग, पाचन प्रकृयालाई स्वास्थ राख्न सहयोग पुर्याउछ। मान्छेको confident power बढ्छ। तपाईं आखामा चस्मा लगाउनुहुन्छ, जो कम पावरको चस्मा प्रयोग गर्नुहुन्छ लगातार २ महिना सुर्यलाई जल चढाउनुस् आँखाको समस्या धेरै हदसम्म समाधान हुन्छ ।
जल चढाउनु र sun bath गर्नुमा समानता पनि छ, बिदेशहरुमा प्राय sun bath को चलन बढी छ ।
ॐ घृणि: सूर्याय नम :