bulbul
मंगलबार, साउन ३ गते
के लगनशील व्यक्तिसँग कठिनाइलाई जित्ने कुन रहस्यमयी शक्ति हुन्छ ? के लगनको गुणले व्यक्तिको मस्तिष्कमा कुनै प्रकारको आध्यात्मिक, मानसिक या रासायनिक गतिविधिलाई उत्पन्न गर्छ, जसले पराभौतिक शक्तिलाई आफ्नो सम्पर्कमा लिएर आउँछ ? के अनन्त...