१७ असार २०७९, शुक्रवार

Category: साहित्य

खुसी हुनू !

खुसी हुनू !दिवस गौडेल…………..तिमी भन्छौप्रश्न नगर मलाईतर बुझेको छु मैलेडराउँदै भए पनिम प्रश्न गर्छु तिमीलाईकिन ?तिमीलाई थाहा नहोलातर मलाई थाहा छतिमीसँग बोल्ने बहानामात्र मैले गर्ने प्रश्न हो । तिमी नबोले पनितिमीले म अन्तिम स्वास...

म मजस्तो छैन !

दिवस गौडेल नीलो आकाशलाईकालो बादलले छेकेरठूलो गर्जनसँगैझरेको पानी जस्तैतिमी बन्यौ प्रियार झर्यौ ममाथिभेल बनेर ! किसानले पर्खी बस्नेबर्खाको पानी जस्तै बन्यौ तिमीवर्षिदा खुसी भएर भगवान सम्झिदैस्वगत गर्छन्म हिउँदको पानी बनेंरिसाउँछन् मसँगगाली गर्दै मलाईदौडिन्छन् पानी...

गल्याङ नगरपालिकाको परिचय !

श्याम न्यौपाने, नवलपरासी उत्तरमा पर्वत जिल्ला दक्षिण काली गङ्गापश्चिम कालीगण्डकी र सीमा गुल्मीसँग ।चापाकाेट र वालिङ नपा पूर्वतिर पर्छन्यति किल्ला भित्र गल्याङ नपा पर्छ भन्छन् ।। वडा नम्बर एक पर्छ मालुङ्गाकाे गाउँदुई नम्बर जगत्रकी...

परिवर्तित समय ! “दिवस गौडेल”

ऊआज पल्लो घरचिच्चाउँदै रोइरहेको छ । अस्ति भर्खर घरको भित्तारातो माटोसेतो कमेरोले पोतिँदामख्ख पर्दै हाँसेको त्यो घरआजआफ्नै मान्छेकोनमिठो गाली सुनेरपल्लो घरचिच्चाउँदै रोइरहेको छ । हिजोनौमती बाजाको धुनमाछमछमी कम्मर भाँच्दैनाचेको घरआजसिस्नो पानीको झटारोलाठीको बज्र सहन...

घर फर्केको म्यादी !

कविताप्रज्वल अधिकारी प्यारीका ‘नजानु न !’ भनिरहेका आँखाहरूलाईगरिबीको पिडाले भाउन्न हुँदै‘बाउन्न दिन आउन्न !’ भनेरघरबाट निस्केर हिँडेको मघर फर्केको छु …. मैले देशलाई यो समयमा के कति दिएँ ?देशले मलाई कति माया गर्यो ?छोडिदिनुस...

म हुँ दोस्रो प्रेमी !

कविता“दिवस गौडेल” उनी अर्कैकी हुन् थाहा छतर पनि उनलाई प्रेम गर्नेम हुँ दोश्रो प्रेमी ! अर्कोलाई प्रेम गर्ने मान्छेलेमलाई किन प्रेम गरोस्अरूलाई विश्वास गर्ने मान्छेलेमलाई किन विश्वास गरोस्सबै कुरा थाहा पाएर पनिउनीलाई माया गर्नेम...

“पूर्वी” भित्र पस्दा !

नवराज रिजालकथाकार लोकनाथ भुषाल ‘घायलश्री’द्वारा लिखित ‘पूर्वी’ कथा सङ्ग्रह २०७३ गत वैशाखमा प्रकाशनमा आएको छ । वर्तमान युगमा बढ्दो सहरीकरण, भूमण्डलीकरण, यान्त्रिक समृद्धिको भौतिक सुख सुविधा र बजारमुखी जीवनशैलीमा मानिसहरुको चाख निकै मौलाएको छ...

बाबू ! हाम्रो कुरा सुनाइदिनू है !

सन्दीप खत्री चर्को स्वरमा सुस्साईरहेको खोला, त्यही खोलाले बगाएका ढुङ्गाको ड्याङ्ड्याङ्, डुङ्डुङ्ले नजिकैको आवाज समेत सुन्न सकिने अवस्था थिएन । बेगखोलाको बस्तीमाथि नदी उफ्रदै थियो । उसको त्यो उफ्राई हेर्दा लाग्थ्यो उसले ठूलै युद्ध...

प्रेमको व्यापकता

प्रेमको व्यापकता (लघुकथा) भावना खनाल के माया गर्नलाई भ्यालेन्टाईन डे नै आउनुपर्ने हो र ? साच्चै अब म माया गर्छु भनेर गरिन्छ  र माया ? के मेरी आमाले भ्यालेन्टाइन डेका दिनदेखि  मलाई माया गर्न...

“गुलाबहरूको तमासा”

गुलाबहरूको तमासा शान्तिप्रिय वन्दना हप्तादिनदेखिगुलाबहरूको तमासा छशहरमा आज भ्यालेन्टाइन्स डे हो हात–हातमा गुलाब बोकेका छन्प्रेमी र प्रेमिकाहरूले मेरा हजुरबा र हजुरआमादङ्ग छन्, चकित छन् उनीहरूको युगौँ लामो प्रेममाकहिल्यै गुलाबको उपस्थिति भएनयत्ति हो,हजुरआमा सजाउँथिन् पूजाको...