bulbul
सोमवार, फाल्गुन २ गते
गुलाबहरूको तमासा शान्तिप्रिय वन्दना हप्तादिनदेखिगुलाबहरूको तमासा छशहरमा आज भ्यालेन्टाइन्स डे हो हात–हातमा गुलाब बोकेका छन्प्रेमी र प्रेमिकाहरूले मेरा हजुरबा र हजुरआमादङ्ग छन्, चकित छन् उनीहरूको युगौँ लामो प्रेममाकहिल्यै गुलाबको उपस्थिति भएनयत्ति हो,हजुरआमा सजाउँथिन् पूजाको...