२१ असार २०७९, मंगलबार

Category: साहित्य

“गुलाबहरूको तमासा”

गुलाबहरूको तमासा शान्तिप्रिय वन्दना हप्तादिनदेखिगुलाबहरूको तमासा छशहरमा आज भ्यालेन्टाइन्स डे हो हात–हातमा गुलाब बोकेका छन्प्रेमी र प्रेमिकाहरूले मेरा हजुरबा र हजुरआमादङ्ग छन्, चकित छन् उनीहरूको युगौँ लामो प्रेममाकहिल्यै गुलाबको उपस्थिति भएनयत्ति हो,हजुरआमा सजाउँथिन् पूजाको...

मेरो प्रेमको हर बिहानी तिमीबाटै शुरुहोस् !

यही प्रेमिल कविता सहित सम्पूर्ण प्रियजनमा प्रणय दिवसको हार्दिक शुभकामना ! 🌹❤️❤️🌹 उषा शेरचन उहिल्यै देखि आज पर्यन्तमान्छेलेप्रेमको गीत गाइनै रहेको छप्रेमसँग मित लाईनै रहेको छ लाएर कहिल्यै अघाउन्न रहेछ प्रेमलेखेर कहिल्यै सकिन्न रहेछ...

म लेख्न सक्दिन फूल जस्तो कविता !

सुमिनामलाई पनि लेख्न त मन लाग्छ  भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्ने संवेदनशील कविता  तर के गरौँ  निमुखा निहत्था विवस र लाचार जनतामाथि  बारम्बार दमन थिचोमिचो र यातनाको अतिबृष्टी गरिरहने  यो...

दुर्गाको नजर माछापुच्छ्रेमाथि !

कृष्ण आचार्य प्रकृतिका दृश्यमा खै के जादू हुन्छ कुन्नि ! यसले मोहित नबनाएको मानिस सायदै भेटिएला। कवि, गीतकार, कथाकार, काव्यका महारथी, उपन्यासकार, नाटककार आदि सबैका सबै यसको मोहनीले खिचिएर आफ्ना रचनामा मादकता भर्दछन् कि...

ढकालको“सुस्केरा”मा सुस्केरा मिलाउँदा !

दुर्गा अधिकारी भमरकोटे शुभकामना सुस्केराका सुसेली उचा नभमा । काव्यकी धनी सुसेलीमा सुस्केरा थप्छु म पनि । अध्यापन, साहित्य, पत्रकारिता र समाजसेवालाई एकै साथ अगाडि बढाएकी दर्जनभन्दा धेरै संघ/संस्थासँग आबद्ध भएर विभिन्न साहित्यिक विधामा...

गजल

–लोकेन्द्र बञ्जारापैसो हुने पुण्य पाउन काँशी पुग्छ चारधाम पुग्छम जस्तो छ नहुने जो घाट घाटमा ऊ मलाम पुग्छ। तिम्रो दिलको बस्ती जहाँ अधेंरो छ अझैसम्म,एक न एकदिन त्यहाँ पनि मेरो प्रेमको घाम पुग्छ। झापाबाट...

गजल

जय गौडेल यसरी काम चल्दैन साथीनरोपी बिउ फल्दैन साथी तेलमात्र यहाँ हालेर हुन्नसलाई नकोरी बल्दैन साथी विनाश नभै विकास हुन्ननबनी मुस्लो जल्दैन साथी विद्रोही मूल फुट्नुनै पर्छनभिजी पहाड गल्दैन साथी रुढीलाई मात्र अँगाली राखेबिभेदको...

“तिमीसम्मन् आइपुगेपछि….”

कविता “तिमीसम्मन् आइपुगेपछि….” नेत्र एटम बाहिरको अँध्यारो केही होइनबिहानको सिरेटो केही होइनपकेटबाहिर छिटो-छिटो हल्लिरहने चिसा हातपरेलाबाट तप-तप चुहिने शीतधुले बाटोएक क्षणलाई नजर नै धमिल्याइदिने गाडीका बत्तीचोकमा यस्सो अलमलिएर जहाँ पनि पुग्न सकिने यात्रामिर्मिरे हुने...

कविता “बा”

निरा शर्मा मैले धेरै पढेँ आमाका बेदनाका कथाहरुतर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दुःखका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कविता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैं ओझेल परे । बारीको डीलमा चुपचाप ठिंग...

गजल

शान्ति शर्मा झस्किएर आधारातमा जाग्छु आजभोलिअञ्जुलीमा जून-तारा माग्छु आजभोलि । हिमालचुली हाँसिदिन्छ आगँनीमा घामलाज लाग्छ छायासँग भाग्छु आजभोली । पारिजात मुस्काउराउँछ नयाँ चन्द्र ठानीपछ्यौरीले आफ्नो मुहार ढाक्छु आजभोली । परेलीमा इन्द्रेणी छ रङ्ग मायालुकोछातीभित्र...