bulbul
बुधवार, मंसिर २९ गते
श्याम न्यौपाने उस्तै धमास, उस्तै अभिमान छ अझै ।त्रासैत्रासले भरिएको बिहान छ अझै ।। धुर्त, फटाहाहरू खुल्लमखुल्ला हिडिरहेछन्निमुखा, निर्दाेषलाई झ्यालखान छ अझै । शासकले त सत्तास्वार्थसँग देश साटिसकेमजदुर किसानलाई राष्ट्रियता परान छ अझै ।...