१३ असार २०७९, सोमवार

Category: साहित्य

देखेर सपना असफल छु

गजल- सुरेश पाण्डेय देखेर सपना असफल छु अझैपुगेन माथि म धरातल छु अझै । जिवन छ भनि के खुशी मनाउदुखको आँसुमा हरपल छु अझै । नहुँदा पनि कुनै सजिलो गन्तव्यराखेर हिम्मत अघि पहल छु...

गजल

श्याम न्यौपाने उस्तै धमास, उस्तै अभिमान छ अझै ।त्रासैत्रासले भरिएको बिहान छ अझै ।। धुर्त, फटाहाहरू खुल्लमखुल्ला हिडिरहेछन्निमुखा, निर्दाेषलाई झ्यालखान छ अझै । शासकले त सत्तास्वार्थसँग देश साटिसकेमजदुर किसानलाई राष्ट्रियता परान छ अझै ।...

अतृप्त इच्छा !

कविता बिष्णु पादुका म मेरै आवश्यकता हुँमेरै लागि पर्याप्त हुन सकुँ अमर हुनको डर छैनस्थिरताको मोह छैन आकांक्षा साना छन् औकात भन्दामृत्यु देखि वर छन् मेरा सबै गन्तब्य भिडमा मिसिन सकिनप्रचारमा सायद टिकिन रुप...

गाउँ तिमी शाहससाथ उठ्नु पर्छ !

बैकुण्ठ भुसाल (कविता) हिजाेपनि तिमीले धेरै पीडा सह्यौकहिले बुटवल र थाक खाेलामा पुगेरमिठाे घ्यू ,मिठा चामल र पसिनालेसाटेर नुन चामल र लुगाफाटाहरुहप्तौं ,हिँडेर उकाली अाेह्रालीहरुचलाउँदै ढिकी र जाँताहरुभीर खनेर सम्याउँदै गराहरुअादिम युग जस्तै ,कृषि...

चेतनाको नदी

कविता “चेतनाको नदी“—————-लक्ष्मण थापा भगीरथ प्रयत्न बिनाकहाँ झर्दथ्यो र शिबको शिरबाट गंगावसुधाको वक्षबाट बगिरहेको चेतनाको नदी चेतनाको प्रसव बोकेका आदिमानव फोसिलआग्नेय म्याग्माका औरस सन्ततिठ्या पुत्र शालिग्राम संकलन उद्योगमा कारिन्दा छ बालुवाको टाहार चढाउँदैन अर्घ...

गजल – रवि भण्डारी

हाँस्दैहाँस्दै हजार दु:ख काटनु पर्ने जिन्दगीमादुःखसँग दुःख फेरि साट्नु पर्ने जिन्दगीमा ! पैसा भन्ने चिजै कस्तो पराई पनि आफ्नो हुनेजीवन काट्न गाह्राे हुदाँ ढाट्नु पर्ने जिन्दगीमा ! आमा बाबाले के छ तिम्लाई कहिले आउछ्योै...

गीत – सरस्वती श्रेष्ठ सरू

रमाउँदै जिउन सके रमाइलै छ जिन्दगानी ।जानिजानी ख्याल गर्दा धमिलिन्छ सङ्लो पानी ।। फूलसँग काँडा हुन्छ घामसँग छायाँ पनिकाँडा पनि प्रिय लाग्छ रमेपछि माया बनी ।घामछाया यस्तै रैछ सुख दु:ख जिन्दगानीजानिजानी ख्याल गर्दा धमिलिन्छ...

“भोकको भाइरस” बजारमा !

कवि जीविका अश्रुद्वारा लिखित ‘भोकको भाइरस’ कवितासङ्ग्रह विराटनगरमा विचोचन गरिएको छ । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा साहित्यकार सरला चापागाईं, रामबाबु दाहाल, आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले संयुक्त रुपमा कवितासङ्ग्रह विमोचन...

“बा” कविता

भरत आचार्य बा ! दर्शन ! भावयुक्त ढोग गरेंबा ! यता सबै ठिकै छतिमी स्वर्ग गएको म बुझ्ने भए पछि मात्र थाहा पाएको हुँएउटा फोटो आमाले कपड़ाले बेरेरटिनको बाकसमा बडो जतनले राखेकी थिइन्बेला बखत...

भीष्महरू (कविता)

श्याम न्यौपाने भीष्महरूठूलो रूखकाे मूलजराेझैंआफूलाईकुलकाे जराे सम्झन्छन्कुलकाे प्रतिष्ठाकाे लागिमरिमेट्छन्तरआफ्नै आँखा अगाडिआफ्नै कुलका सन्ततिहरूलेभयानक कुरुक्षेत्र रच्दामाैन रहन्छन् भीष्महरूअद्वितीय धनुर्धारी छु भन्ठान्छन्शक्तिसम्पन्न छु भन्ठान्छन्तरदुर्याेधनकाे दम्भका विरुद्धशकुनिकाे षडयन्त्रका विरुद्धराष्ट्रहीत विपरीतनीति विपरीतधृतराष्ट्रकाे महत्त्वाकाङ्क्षा विरुद्धबाेल्न सक्दैनन्चुइँक्क बाेल्दैनन् भीष्महरूब्रह्मनिष्ठ ब्रह्मचारी...