bulbul
शनिवार, मंसिर ४ गते
कविता विद्याश्री सिंह मलाई आँखाहरुको संवाद मनपर्छ।उसका अश्लील नजरहरुले चिमोठ्न खोजेमेरो वदनको कुनै हिस्सा,मेरा नजरहरुले पनि लगाउन सक्छन् थप्पड!दुख्ने गरि उसको पुरुषत्त्व माथि! त्यसैले,म अराजक हुँ। आमाको रातो फरीया,बज्यैको ढाकाको चोलो,बहुतै मनपर्छ मलाई!तर,मलाई ‘बा’...