१३ असार २०७९, सोमवार

Category: साहित्य

कविता “बिस्तारै बिस्तारै !”

लक्ष्मण थापा, पोखरा—————-बिहान घाम झुल्कन्छर अँध्यारोको मुहारमा घाम पोतिन्छबिस्तारै बिस्तारै युगका कष्ट युगका पीडाढल्दैनन् सजिलै बर्लिनको पर्खाल झैं, अग्लिइरहन्छन्बिस्तारै बिस्तारै अग्लाहरूको उचाई यौटा सीमासम्म बढिरहन्छर एकदिन ओरालो लाग्छबिस्तारै बिस्तारै रुखहरू धोत्रिएपछिघाँसहरू आकाशतिर उन्मुख हुन्छन्बिस्तारै...

कविता “कल्पना” (अनुष्टुप छन्द)

कलानिधि दाहाल दुई छन् चेतना खेल्ने अध्यात्मिक र भौतिकतन ताँदो छ यौटामा मन अर्को छ वाहक!दुईमै अतिका मात्रा तिखा साँध लगाउछन्नाम धोका बनेका छन् सत्य बाँध लगाउँछन्!! म मात्र दुनियाँ हौँ को स्वाङमा सन्सनाउँछन्विरोधमा...

“राग विराग”

मोहन आचार्य जलद नतोडी देऊ आफूलाई तन परेको जीवन छनमोडी देऊ यात्रालाई मन मरेको जीवन छ नजोडी देउन प्रेमील दिल छुटेछ जिन्दगानीनजर भित्र तिम्रो नै योवन भरेको जीवन छ चयन राख्दै इन्द्रेणीको कुरा राखेर...

“गफाडी”का तीन मुक्तक

प्रकाश बस्नेत “गफाडी”का तीन मुक्तक(१)बहकिने मनलाई मनकै बारले घेर्नुपर्ने भो अबमन-विधानका दफाहरू पनि फेर्नुपर्ने भो अबजसो गरे पनि अपजस मात्रै झेल्नुपर्छ अचेलकसैको उपकार गर्न’नि जोखना हेर्नुपर्ने भो अब॥(२)गरिबीले पेलेपछि धनवीरेले गाउँ छोड्योनिर्धोले पछारेपछि बलवीरेले...

कविता “बुबा” !

–डा.दामोदर पुडासैनी किशोर बुबाढुँगा माटोसँग खेल्नुहुन्थ्योढुँगा माटोकै बहुरूपी चित्रहरू बनाउँनुहुन्थ्योअन्त्यमा ढुँगा माटोकै रूपमा उभिनुभयो बुबाहावा पानीसँग रमाउँनुहुन्थ्योहावा पानीलाई डोर्याइरहनुभयो जीवनभरीअन्त्यमा पानी बनेर बर्षिनुभयोर ,चुल्वुले हावा बनेर फैलिनुभयो बुबाआकाशका घाम,जून र ताराहरूसँग खेल्नुहुन्थ्योघाम ,जून र...

कविता “प्रवासी निधार”

शिव पलाँस झोलामा हालेरएकथान टाउकोअनि दुइटा पैतालाप्रवास उडेको थिएँउडिरहेकै छु अघिल्लो सालको जस्तै भोयो सालको दसैँ पनिपात्रोमा आयोहृदयमा आएन बाको हात नेपालमै छयहाँ मैले कोसँग निधार थाप्नु ?आमाको खुट्टा नेपालमै छयहाँ मैले कस्को खुट्टा...

बाल गीत “बाबा बजार जानुभयो !”

अम्बिका भण्डारी दशै आयो भनेर बाबा बजार जानुभयो ।बाबा मात्रै काहाँ होर अंकललाई नि लानुभयो ।। आमा, दिदी, आन्टीले घर पोत्न थाल्नु भो।रातो माटो कमेरो झिलिमिली पार्नु भो।। ओल्लो घर नि पोतेको पल्लो घर...

कविता “समय परिवर्तन”

सपना न्यौपाने हर समय साकार हुने कुनै सपना छैनसावधान अपनाउनु पर्ने एक जना छैन । हर पल काम गर्नु पर्छ यहाँ खानको लागिजिन्दगीलाई चलाउन सकिदैन सधै मागी । हरकोही कसोसा लाएक हुदै हुदैनन् यहाँ...

म आएँ !

नीलम कार्की निहारिका उपन्यास लेख्नू भन्दै तीन वर्षअघि आमाले इतिहासका एक पात्रको नाम लिनुभएको थियो । मैले उहाँको इच्छालाई ससम्मान स्विकारेकी थिएँ । त्यस पात्रमाथि लेख्दालेख्दै मैले बीचमा नै छाडे कि भन्ने उहाँको मनमा...

कविता “पैसाको महिमा !”

कुमार खड्का पैसानै मूख्य साधन जीवनको, पैसाले सबै चलाउँछपूजिजिवी समाज हो यो, पैसाले उठाउँछ, ढलाउँछ ।विनिमयको सरल माध्यम हो यो भूमिका विशेष, ब्यापकप्राप्तिमा जीवन भरोसाले भरिदा, बेगरमा जीवन गलाउँछ ।। पैसाको लागि होड र...